Loading video...
Video Failed to Load
पुर्व श्री ५ राजतन्त्र फर्काउन सक्रिय हुनुहुन्छ । 👉️तपाई सम्भव देख्नुहुन्छ ?
31,858 views • 3 years ago •via X (Twitter)
34 Comments

@damasebijaya एउटा चप्पल पड्काएर हिंड्ने लिखुरे बाउनको छोराले १७ हजार निर्दोश नागरिकको हत्या गरेर बारम्बार प्रधान मन्त्री हुन सक्छ भने राजा त आफ्नै ठाउँमा छन, एउटा राष्ट्रको नाममा घोषणा गरे २०४७ को संबिधान तुरुन्त ब्युझिनसक्छ। र अहिलेका स्यालहरु सबै खोरमा जाक्किएर देश आफ्नो बाटोमा आउन सक्छ

@damasebijaya इंडिया मा राम मन्दिर निर्माण पछि हेर्दै जानुस, मोदी ले फेरी चुनाब जिते भने नेपालमा राजतन्त्र फर्किने प्रबल सम्भावना छ, त्यौ भा र हाम्रा पुर्ब राजा यति सक्रिय हुनुभाको | उसै पनी संबैधानिक राजतन्त्र ब्युतिनु अहिले को भन्दा राम्रै हो, हजार राजा भन्दा एउटै राजा ठिक 🙏

@damasebijaya बिना दादलि जनमत संग्रह गरे सजिलै फर्किन्छ।

@damasebijaya याे सम्भावना मात्रै हैन सहज र सरलै छ।नेता सबका सब भ्रष्टाचारिहरुले सत्ता समालेका छन्,न्याय काहिँ छैन जनता पिल्सेका छन् ,मर्नु भन्दा बौलाउनु निकाे भन्छन् तर राजा आए देश बौरिने छ,जनता बौरिने छन देशले गति लिने छ भ्रष्टाचारी जेलकाे हावा खाने छ।

@damasebijaya अहं , फर्कदैन तर फर्के नेपाल र नेपाली को भबिश्य केहि हद सम्म सुध्रिन्छ । तर त्यो हुने वाला छैन । देश चलाउने ठेकेदार हरू देश र जनता को जिबन स्तर सुध्रिएको हेर्न चाहन्नन् ।

@damasebijaya भीषण आन्दोलन तर्फ उन्मुख हुने संकेत हो....

@damasebijaya मेरो भोट पनि श्री ५ को सरकार लाई जान्छ जस्तो छ।

@damasebijaya impossible is nothing in this world.

@damasebijaya संघर्ष हो जिवन। सफल र असफल दुबै हुन्छ।

@damasebijaya भोगाइ बिल्कुल सम्भबछ,श्री ५ हुदैन नेपालसरकार नै हुन्छ।जन्तालाइ जुन राजनितीले दुखदियो त्यहीpoint टेकेर जनता लाई बुझाउने।जस्तै राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानकाे उप कुलपतिमा सगिता भन्डारिलाई देउवाले नियुक्तगरे,सरकार छाेडे,उपकलपति काम स्वास्थहोइन राजनिति । ४बर्ष अस्पताल धाेस्त

@damasebijaya असम्भब छैन किनकी राजा जनताले फालेका पनी होइनन जनताले ल्याउने पनी होइनन यो त परीस्थितीको बाध्यता थियो र छ ।

@damasebijaya सम्भब छैन होला अब त, भय सपोर्ट गरिने छ

@damasebijaya Good good king is back 🙏🙏

@damasebijaya पोखरामा नमिता सीमित दिदी बहिनी लाई रेप murder कसले गरेको सोध्नुहोस त माल्दाइ लाई 🤔

@damasebijaya संभव हैन यो आजको आवस्यकताहो भाई तिमि लाई के लाग्छ ??

@damasebijaya मान्छेसंग सुको छैन कांट आऊंछ? पैले यै ब्यस्था बाटै आर्थीक हैसीयत ऊच्च पार्न पर्च, सबै मिलाएपछी बल्ल सोच्लान् 😂😆 र तेतीखेर संम्म त राजतंत्र झन कठीन, मुद्दै हुन्न। यिनी तानाशाही राजतंत्रकै पक्षमा छन् भने झन खटरा 🙃

@damasebijaya पक्का पनि जनता पिडित छ्न ।नेतालाइ पाल्दामा

@damasebijaya एस्को पनि आफ्नै स्वार्थ बोलेको त होलानि

@damasebijaya Aaunai parcha..

@damasebijaya Never

@damasebijaya हाम्रो राजा जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🙏

@damasebijaya No need

@damasebijaya सम्भव छ ।

@damasebijaya यो सामाजिक सञ्जाल मा जति पनि जे मनमा आयो तेही बोलेका छौ नी हो अब राजतन्त्र आउन दिने अनि के हुन्छ यो विरोध त के राम्रै कुरा पनि कसैले चु बोलोस् अनि त्यसका पाता 😂😂😂😂😂

@damasebijaya Possible

@damasebijaya Jay hosh Nepal king 🌼👑🇳🇵

@damasebijaya असम्भव !

@damasebijaya कुक्कुर भ्रष्टहरूलाई पराजित गरेर फर्कैपर्छ !

@damasebijaya एउटा उदहारण मा दीउ बालेन साह एक स्वतन्त्र व्यक्ति हुन् हाल उनी मेयर पदमा छन् पनि उनले गर्दा नेपाल को राजनीतिक कति तरंगीत छ उनी राजा हुन राजा कोही कोही टोले गुन्डा नाइके होइनन् 👆☺️

@damasebijaya 10% matrai

@damasebijaya No chance at all.

@damasebijaya यो गु लाई राजा मान्नु भन्दा आफ्ना बा लाई बनाइन्छ नि ।

@damasebijaya असम्भव !

@damasebijaya joke
