
Bijay 🇳🇵
@bijaydamase • 19,578 subscribers
Change is possible. A conscious citizen🎯
Shorts
Videos

गत चुनावमा नराम्रोसँग हार बेहोर्नु भएका एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्रिश्चियनहरू पार्टी भएको जिकिर गर्नुभएछ । भक्तपुर, काठमाडौ,तनहुँ, चितवनसहित देश विदेशमा बस्ने रविका समर्थक के ती सबै क्रिश्चियन नै हुन त हजुर ? #रवि
Bijay 🇳🇵79,542 次观看 • 3 年前
没有更多内容可加载


