Binu pokhrel's banner
Binu pokhrel's profile picture

Binu pokhrel

@binupokhrel44 • 17,955 subscribers

कसैले मलाई चिन्नुभएको छ भने तुरुन्त खबर गर्नुहोला,किनभने म आफूलाई चिन्ने प्रयास गरिरहेकी छु । @Researcher 📸 @Writer🖊️

Shorts

रुवान्डा नरसंहार को एउटा भयानक कथा ! सुन्नुभएको छ ? छैन भने सुन्नुहोला है 🙏🙏 (Rwandan Genocide) रुवाणडा संहार जुन मानव इतिहासका सबैभन्दा भयानक र रक्तपातपूर्ण घटनामध्ये एक हो। समय थियो ७ अप्रिल १९९४ देखि १५ जुलाई १९९४ सम्म । अथवा जम्मा १०० दिनभित्र, करिब ८ लाखदेखि १० लाख रुवाण्डा वासीले एकअर्कालाई काटेर मारेका थिए । घटना कसरी भयो तथ्य हेरौं 👇️👇️ रुवान्डा अफ्रिकाको सानो देश हो, जहाँ तीन प्रमुख जातीय समूह थिए — हुतु (Hutu) — करिब ८५% जनसंख्या तुत्सी (Tutsi) — करिब १४% त्वा (Twa) — करिब १% यी सबै ९९ प्रतिशत मोगाम्बे धर्म मान्थे । ऐतिहासिक रूपमा, तुत्सीहरू किसानभन्दा गोठालाहरू थिए र सामाजिक रूपमा उच्च वर्ग मानिन्थे। तर हिंसाको बीउ कहिले रोपियो ? 👇️👇️ भनिएको छ कि जब (१९१६–१९६२) बेल्जियमको औपनिवेशिक शासन थियो - त्यो बेला हुतु र तुच्सी भनेका फरक हुन् । एउटा यहिँको स्थानिय र अर्को बाहिरबाट आएको भन्ने सुचना हरेक रुवाणडा बासीमा पुर्‍याइयो । र उनिहरू एक अर्कामा फरक भएको देखाउन कार्ड नै भिरेर हिड्न लगाइयो । ताकी हुतु र तुच्सी चिनियोस । यसको मतलव उनिहरूमा हिंसा को चरम रुप हेर्ने तयारी थियो ती योजनाकारको । त्यसैले त्यो बेल्जियमको शासकको समयमा तुत्सीहरूलाई प्राथमिकता दिइयो । शिक्षा, सरकारी पदमा तुच्सी ज्यादा भएको हुतुहरूमा गहिरो असन्तोष जन्मायो। नरसंहारको सुरुवात ६ अप्रिल १९९४ मा रुवान्डाका राष्ट्रपति जुवेनाल हाब्यारिमाना (Juvénal Habyarimana) — जो हुतु जातिका थिए,उनको विमान राजधानी किगाली (Kigali) नजिक रकेट आक्रमणमा खस्दा मारिए। यो घटनाको दोष तत्काल तुत्सीहरू माथि लगाइयो। त्यसपछि हुतु अतिवादीहरू (विशेष गरी “Interahamwe” नामक मिलिसिया समूह) ले देशभर तुत्सीहरू र तिनीहरूका समर्थक हुतुहरूलाई योजनाबद्ध रूपमा मार्न थाले। तुत्सीहरूलाई घरघरमै खोजेर हत्या गरिन्थ्यो। मानिसहरू एकअर्कालाई डण्डा, र भालाले काटेर मार्थे ।महिलाहरूलाई सामूहिक बलात्कार गरिन्थ्यो, गर्भवती महिलासमेतलाई बाँचेको छोडिँदैनथ्यो। कतै हुतुको समूह मारियो कतै तुच्सी, हुतुहरूलाई पनि मारियो, यदि उनीहरूले तुत्सीहरूलाई बचाउने प्रयास गरे भने। यसरी एकअर्कालाई काटेर १०० दिनमै करिब ८ लाख मानिस मारिए । अर्थात् प्रति मिनेट ६ जनाभन्दा बढी हत्या भयो । अनि हिजो ९९ प्रतिशत मोगाम्बे धर्म मान्ने रुवाणडावासीहरू आज १ प्रतिशत बाहेक सबै कृश्चियन छन् । नेपालमा आज भैरहेको अभ्यास पनि यहि हो । जनजाति,बाहुनक्षेत्रीमा फैल्याइएको घृणा पनि त्यही तहको छ । कुरा यत्ती हो रुवाणडामा यो एजेण्डा लिएर आउँने प्रत्यक्ष थियो यहाँ अनेक फाउण्डेसनको नाममा छ । त्यसैले हामीले बेलैमा सचेत हुन जरुरी छ । रुवाण्डा हुन बाट बचौं,बाहुन,क्षेत्री,राई, मगर हुन अघि मान्छे बनौं,नेपाली बनौं । #hello

48,964 просмотров

यो थाइल्यान्डको स्वर्णभूमि अन्तरास्ट्रिय एरपोर्टको दृश्य हो,जो १०हजार वर्ष पुरानो इतिहास संसारलाई देखाइरहेछ। हाम्रोमा चाहिँ वैदिक कुरा छोडौ न ३००वर्ष अघिका देश एकीकरण गर्ने पृथ्वीनारायण सम्झनेलाई पछौटे भन्दै कताका माओको मुर्तिमा लम्पसार पर्ने ढोंगीहरू छन्।अनि देश भन्ने भाव रहन्छ?

53,101 просмотров

देशमा सधैं सधैं रमिता हेरिरहन पाइनेछ !

देशमा सधैं सधैं रमिता हेरिरहन पाइनेछ !

13,714 просмотров

खम्पा आन्दोलन हजुरहरूलाई थाहा छ हैन ? छैन भने एकैछिन खम्पा आन्दोलन बुझौं । यो कुरा त हामी सबै जानकार छौं कि १९५० मा चीनले तिब्बत कब्जा गरेको थियो । या तिब्बत चिनको नियन्त्रणमा गएको थियो । तिब्बत किन चिनको नियन्त्रणमा पुग्यो त्यहाँ अर्कै कथा छ । त्यो कुनैदिन हेरौंला । आज चिनको स्वायत्त भएपछि तिब्बतमा के भयो त्यो हेरौं । जब तिब्बत चिनियाँ साशनबाट चल्न थाल्यो । तब चीनले उसको नियन्त्रणमा राख्न बौद्ध मठहरूका सम्पत्ति राष्ट्रियकरण गर्‍यो । उसले यस्तो किन गर्यो भने तिब्बतमा गाउँहरू सबै गुम्बाको नियन्त्रण हुन्थे या हुन्छन् । आज पनि नेपालकै हिमाली जिल्लामा गुम्बाहरूकै प्रभावमा गाउँ हुन्छन् । यस्तो भएपछि त्यहाँका खम्पा समुदायले यसको प्रतिरोध गरे । जुन आन्दोलका प्रमुख थिए दलाइ लामा । जुन बिरोध पछि १९५९ मा अर्थात् स्वायत्त भएको १० वर्ष पछि चीनले यो आन्दोलनका प्रमुख दलाई लामालाई देश निकाला नै गर्‍यो । उनी हजारौं तिब्बतीहरूसँगै भागेर भारत गएर बसे र कति नेपालतिर शरणार्थीको रूपमा पलायन भए। त्यसरी निस्केका दलाई लामा आजपनी भारत मै छन् । जहाँबाट उनले आन्दोलन जारी राखे । किनकि तीमध्ये धेरै खम्पा लडाकुहरूचै मुस्ताङ क्षेत्र नेपालमा आएर बसे । नेपाल आएर शरणार्थी मात्र भएनन् तिनीहरूले नेपाल सेल्टर बनाएर गुरिल्ला शिविर स्थापना गरे । उनीहरूको गुरिल्ला संगठनको नाम थियो “चुसि ग्याङ् द्रुक” Four Rivers ,Six Ranges, ती खम्पा गुरिल्ला त ठिकै थियो अझ के भयो भने सन् १९६० मै अमेरिकी संगठन CIA नै यी गुरिल्ला समुहलाई सहयोग गर्न भन्दै मुस्ताङ्ग नै आइपुग्यो । CIA ले त्यहाँ यति छिटो काम गर्‍यो कि जहाँ उसले आफ्नो प्रतिनिधि नै राखेर २००० माथी गुरिल्ला बनाएर हवाइमार्ग बाट हतियार ,बिफोटक पदार्थ, खाना ,औषधि आदि सप्लाई गर्नथाल्यो । तर यो एकदमै गोप्य रुपमा भएको थियो । किन मुस्ताङ रोजिएको थियो भने मुस्ताङ भौगोलिक रूपमा तिब्बतसँग नजिक र दुर्गम थियो। स्थानीय थकाली र लोबा समुदाय तिब्बती संस्कृतिसँग नजिक थिए, जसले समर्थन गर्न सहज बनायो। त्यसबेला नेपालमा संचार र सरकारी पहुँच निकै सीमित थियो, जसले गुप्त सैन्य गतिविधि सम्भव बनायो। त्यसैले त्यहाँ अमेरिकी CIA ले “Operation ST Circus” नाममा यो अभियान सञ्चालन गर्‍यो। र उसले एजेन्टहरू मार्फत खम्पा लडाकुहरूलाई भारतको देहरादुन र अमेरिकाको कोलोराडोमा लगेर सैन्य तालिम दियो । त्यसपछि पठाइएको थियो हतियार, रेडियो सेट, र खाना वायुसेवाबाट । त्यहाँ यस्तो बनाइएको थियो कि खम्पा लडाकुहरू चीनतिर प्रवेश गरेर चीनको सेनामाथि आक्रमण गरेर र सूचनासङ्कलन गर्थे। नेपालले चै केही गरेन भन्नुहोला ? त्यो बेला पनि आज जस्तै हो । त्यसबेला नेपालका राजा महेंन्द्र शाह थिए। उनले यो गतिविधि जान्दाजान्दै मौन सहमति दिएका थिए, किनभने अमेरिकासँग सम्बन्ध बिगार्न चाहन्थेनन्। तर चीनले नेपालमाथि बारम्बार दबाब दिइरहेको थियो— तिब्बत विरोधी कार्य रोक्नु भन्दै। यसरी CIA हतियार, रेडियो, विश्फोटक पदर्थ खाना, औषधि आदि वायुबाट मुस्ताङ बार बार पठाएर चीनसँग आफै लड्न लागेको जस्तो तायारी देखिन्थ्यो । जसका लागि उसल्र २,००० भन्दा बढी खम्पा लडाकुहरू मुस्ताङमा तैनाथ राखेको थियो । तर यहिबेला एउटा फरक अवस्था श्रृजना भयो त्यही समय अमेरिकका रास्ट्रपति रिचर्ड निक्सनले चिनसंग सम्बन्ध बढाउन लाग्र । त्यसैले सन् १९७२ उनको माओसँग भेट भयो । र नेपाल बेस भएर गरिरहेको खाम्पा बिद्रोही सेनालाई CIA ले साथ नदिने सम्झौता भयो । त्यसपछी २००० भन्दा धेरै त लडाकु बनाएर चीन बिरुद्ध लडाइको तयारीमा लागेको CIA फिर्ता गयो र खम्पा आन्दोलन पनि समाप्त भयो । यसरी १९५० देखि सुरु भएर १९७४ सम्म रहेको खाम्पा आन्दोलन जुन CIA को पूर्ण सहयोगमा उठेकोथियो त्यो समाप्त भयो । अनि नेपालले मुस्ताङ बेस बन्द गरायो । जुनबेला नेपालका राजा महेन्द्र थिए भने सेना प्रमुख थिए जनरल सिंह प्रताप शाहा । चिनको पटक पटकको दवाबमा बल्ल नेपाल तातेर खम्पा लडाकुहरूलाई समातियो, केहीले आत्महत्या पनि गरे भनिन्छ । यसपछि खम्पा आन्दोलन औपचारिक रूपमा समाप्त भयो। र CIA पनि तत्काललाई हट्यो । हो आज हामीले देखिरहेको Tibetian original Blood भनेर लेखिएका कालो लुगा लगाएकाहरू त्यही बिरुवाको फल हुन् । जसलाई आजपनी CIA उसैगरी पालिरहेको छ भन्ने कुरा प्रष्ट देखिन्छ । भनिएको छ कि करिब १,५०० लडाकुहरूले हतियार बुझाए, केहीले आत्महत्या गरे । केही भागे। भागेका फेरि आए ? के भयो कतै अपडेट छैन। के चिनसँग आज घनघोर दुस्मनी हुँदा यसै बसेको होला CIA ? --जुन गुरिल्ला खम्पा अभियानका भग्नावशेष आजपनी भेटिन्छन्। --- CIA ले प्रयोग गरेको हेलिकप्टर ल्याण्डिङ साइट र पुराना बंकरहरू आज पनि देख्न सकिन्छ भनेर त्यहाँका स्थानियहरू भन्न्नुहुन्छ । ++++++

17,490 просмотров

आहा! स्वर्ग कतै भए त्यो यही हो । संसारकै अग्ला चुचुरा अनि अग्लो ( समभावमा) बाँचेको सभ्यता ❣️❣️

14,188 просмотров

Videos

दिदी खतरा !! 😱😱🙊👇️👇️
0:50

Sensitive content

This media may contain sensitive content.

binupokhrel44's profile picture

दिदी खतरा !! 😱😱🙊👇️👇️

Binu pokhrel

20,272 просмотров • 1 год назад

कस्तो सुन्दर हौं ❣️❣️ #prajakta Thankyou #bharatiShing
1:46