Birat Aanupam's banner
Birat Aanupam's profile picture

Birat Aanupam

@birat_anupam • 10,008 subscribers

Journalist, Translator, Author. Bylines outside Nepal: @Diplomat_APAC @third_pole @dailystarnews @AIIANational @ipsnews @globaltimesnews

Shorts

मन्दिर बन्ने नै सार्वजनिक स्थानमा हो । गुम्बा नि सार्वजनिक स्थानमा । तर, बालेन्द्रलाई अन्तका सही लाग्छ । सुकुमबासी क्षेत्रमा त भगवान पनि बस्न पाइन्न...

24,513 Aufrufe

यी साथीहरू भेनेजुएलाका हुन् । हल्का स्पेनिस पनि बोल्न आउने भएकोले नजिक भएको थिएँ । कालो लुगा लगाउने साथीलाई भूकम्पले लगेछ । उनका सन्तान र श्रीमानको खोज अझै जारी भएको खबर सुन्नमा आयो । ज्यादै दुःख लाग्यो... 🥲

14,286 Aufrufe

सेनाको अर्को जन्तालाई राम्रो व्यवहार गरेको भिडियो आयो । धन्यवाद सेना! 🙏🏼 Nepali Army

16,499 Aufrufe

अबको सदन रोचक हुनेवाला छ । यि ब्रो रास्वपाका समानुपातिक उमेदवार हुन्।

20,858 Aufrufe

NRN लाई नेपालमा राजनीतिक अधिकार छैन । नभएर के भो त? युट्युब च्यानल बनायो । राजनीतिक मुद्दालाई सेल गर्यो । आफ्नो नागरिकता भएको देशको भन्दा आफूले छोडेको देशको याद धेरै आउने रैछ! उदाहरणार्थ आठ बर्स अगाडि नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिनु हुने टङ्क दाहाल होइसिन्छ ।

34,051 Aufrufe

हजुरले बाचा गरेको ५ मेगावाट बिजुली हजुर काठमाडौं सत्तामा बसेको १ हजार दिन कट्दा पनि आएन नि मेयरसाब! यो काम गर्न कस्ले कुन कुन मोर्चामा असहयोग गरो र? #BalenPromise

20,242 Aufrufe

Torching private home is not a part of political culture in Limbuwan, Nepal. Mr. Rajendra Mahato's political tour to the Taplejung district helped develop this new troubling trend!

23,396 Aufrufe

ओलीको मितको 'घरमा भेटिएको' ८० किलो सुन यि ब्रो र भाग्य ब्रोबाट ल्याएर देशको खातामा हालौ सरकार...

15,602 Aufrufe

२०१५ को आमनिर्वाचनबाट गोरखामा चुनाव हारेता पनि वीपीको दयाले भट्टराई सभामुख भएका हुन इन्दिरा मेम... उनी प्रथम सभामुख हुन... अनि धमला सर चुनाव चै २०१५ मा भएको हो । सभामुख चै २०१६ मा चयन है... नोट: लोकसेवा दिनेहरु नफसुन भन्ने हेतु मात्र हो... 😛🙏🏼

18,602 Aufrufe

Videos