Birat Aanupam's banner
Birat Aanupam's profile picture

Birat Aanupam

@birat_anupam9,836 subscribers

Journalist, Translator, Author. Bylines outside Nepal: @Diplomat_APAC @third_pole @dailystarnews @AIIANational @ipsnews @globaltimesnews

Shorts

मन्दिर बन्ने नै सार्वजनिक स्थानमा हो । गुम्बा नि सार्वजनिक स्थानमा । तर, बालेन्द्रलाई अन्तका सही लाग्छ । सुकुमबासी क्षेत्रमा त भगवान पनि बस्न पाइन्न...

24,419 просмотров

अबको सदन रोचक हुनेवाला छ । यि ब्रो रास्वपाका समानुपातिक उमेदवार हुन्।

20,835 просмотров

हजुरले बाचा गरेको ५ मेगावाट बिजुली हजुर काठमाडौं सत्तामा बसेको १ हजार दिन कट्दा पनि आएन नि मेयरसाब! यो काम गर्न कस्ले कुन कुन मोर्चामा असहयोग गरो र? #BalenPromise

19,712 просмотров

NRN लाई नेपालमा राजनीतिक अधिकार छैन । नभएर के भो त? युट्युब च्यानल बनायो । राजनीतिक मुद्दालाई सेल गर्यो । आफ्नो नागरिकता भएको देशको भन्दा आफूले छोडेको देशको याद धेरै आउने रैछ! उदाहरणार्थ आठ बर्स अगाडि नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिनु हुने टङ्क दाहाल होइसिन्छ ।

34,049 просмотров

Torching private home is not a part of political culture in Limbuwan, Nepal. Mr. Rajendra Mahato's political tour to the Taplejung district helped develop this new troubling trend!

23,365 просмотров

ओलीको मितको 'घरमा भेटिएको' ८० किलो सुन यि ब्रो र भाग्य ब्रोबाट ल्याएर देशको खातामा हालौ सरकार...

15,586 просмотров

२०१५ को आमनिर्वाचनबाट गोरखामा चुनाव हारेता पनि वीपीको दयाले भट्टराई सभामुख भएका हुन इन्दिरा मेम... उनी प्रथम सभामुख हुन... अनि धमला सर चुनाव चै २०१५ मा भएको हो । सभामुख चै २०१६ मा चयन है... नोट: लोकसेवा दिनेहरु नफसुन भन्ने हेतु मात्र हो... 😛🙏🏼

18,601 просмотров

Videos

birat_anupam's profile picture

No space for poor in Nepal! Video: Nepal Views

Birat Aanupam

17,823 просмотров • 16 дней назад

birat_anupam's profile picture

आतंककारीहरु!

Birat Aanupam

203,483 просмотров • 3 лет назад