
bHUSANdAHAL🇳🇵
@DahalTbd • 474,242 subscribers
a NEPALI TV chap
Videos

वाह! लोकतंत्र ३५ बर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेदै नहेरी व्यवस्थापनको हवाला दिंदै प्रसारण नगरिने जानकारी AP1HD बाट प्राप्त भएकोले, खेदपुर्ण रुपमा संपूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु। आजको कार्यक्रम Sajhakatha youtube channel @ 8pm #सुचनाकोहक
bHUSANdAHAL🇳🇵642,523 Aufrufe • vor 2 Jahren

the bRAVOdELTA show episode 123 tonight @ 9 DURGA PRASAIN #AP1HD #SAJHAKATHA
bHUSANdAHAL🇳🇵153,858 Aufrufe • vor 2 Jahren

अमेरिकी श्रोत व्यवस्थापन सहायक विदेश मन्त्री रिचर्ड आर बर्मा ले नेपालाई "नास्तिकता र पारंपरिक आस्था निस्तेज गर्न" पाँच लाख डलर अनुदान, सो प्रयोजनलाई दिएको होईन भनेछन्। बिधायक ब्रायन मास्टले त्यो दलिललाई झुट प्रमाणित गरिदिएछन। अपुष्ट हल्ला यत्रतत्र थिए नै एक अमेट प्रमाण यहि हो
bHUSANdAHAL🇳🇵58,981 Aufrufe • vor 2 Jahren

found the author the wait is over the bRAVOdELTA show season 3 begins Monday 8pm Avenues Khabar
bHUSANdAHAL🇳🇵20,442 Aufrufe • vor 8 Monaten

डासाव यहाँ संगको संगतपनि पुरानै भैसक्यो तर करिव ४ बर्ष अघि मात्रको यति objective तपाईंका बिचार आज आएर उहि धतुरे राग द्वेष पुर्ण ठाउँमा कसरी पुग्यो? विद्वानहरुको बिचार र ठम्याई त अडिग हुन्छ भन्ने सुनेको थिएं, कतै गलत कथन त होईन यो? जवाफ पाउँ है Baburam Bhattarai
bHUSANdAHAL🇳🇵32,339 Aufrufe • vor 1 Jahr

the bRAVOdELTA show episode 125 tonight @ 8 Himalaya Television grabNEWS
bHUSANdAHAL🇳🇵12,882 Aufrufe • vor 2 Jahren

the bRAVOdELTA show episode 108 SAMANTHA POWER USAID administrator tonight @ 9 #AP1HD
bHUSANdAHAL🇳🇵15,162 Aufrufe • vor 3 Jahren
Keine weiteren Inhalte verfügbar
