
मन्दिरा
@Mandira321 • 34,369 subscribers
पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।
Shorts
Videos

एमाले/ केपि वलिको झोले बनेर म कलाकार हुँ भन्दै नाङ्गिदै नाँच्न खोज्द ज्योतिगरलाई जनता/दर्शकहरुले नराम्रोसँग लखेटेचन चन्द्रौटा महोत्सबमा। कलाकात हुँ भन्ने सबैको माया ममता खोज्ने तर एमालेको झोले बनेपछि जनताले कहाँ स्बिकार गर्छन भन्या? चुनानसम्म भ्रष्टहरुका झोलेहरुलाई खेद्छन यसरिनै।
मन्दिरा42,461 Aufrufe • vor 8 Monaten

"जेठ १५ गते ११ बजे देखि २ बजेसम्म काठमान्डै एमालेको कब्जामा हुनुपर्छ" -केपि वलि यस्ता अभिव्यक्ति दिएर मुलुकलाई द्दन्दमा धकेल्न खोज्दैछन बहालवाला प्रधानमन्त्री भएर। जनतालाई लडाएर भिडाएर आफु सधै सत्तामा बस्ने प्रबृति स्विकार्य हुदैन। राजाबादिहरुले कार्यक्रम नै गर्न नपाउने हुन्छ र?
मन्दिरा40,400 Aufrufe • vor 1 Jahr

एमाले नेता कार्यकर्ता जनप्रतिनिधि मिलेर प्रमुख प्रशासकिय अधिकृत #उर्मिला काफ्लेमाथि खनिएका छन जितपुर सिमरा उपमहानगरपालिकामा। #किन हाजिर गर्न आएको रे,बेतुकको प्रश्न हैट। यस्ता बकमफुसे कुरा गरेर काममा अबरोध गरि बसेका छन एमालेका कार्यकर्ताहरु। मनपरितन्त्रको उत्कृष्ट नमुना झोलेहरुको।
मन्दिरा54,171 Aufrufe • vor 2 Jahren

नेपालगंन्जमा गुन्डागर्दि मौलाएको छ,प्रहरी गृह प्रशासन मौन छ चुपचाप नबोलि बस्छन।प्रत्येक दिन जस्तो युवा काटिएका छन,फितलो प्रशासन छ,गठबन्धन सरकार कानमा तेल हालेर बसेको छ।पिडितका परिवारको रोदन छ,हार गुहार माग्दैछन।#यहि होत कानुनी शासन मुलुकमा? #गुन्डाराजकोअन्त्य कहिले हुन्छ होला है?
मन्दिरा54,310 Aufrufe • vor 2 Jahren

यस्ता पातकी गायिकाको गित बहिस्कार नगर्ने किन? कता गए समाजशास्त्री,महिला अधिकारकर्मि भनौँदाहरु? बिकृत मानसिकताका रोगिहरुले समग्र समाज परिवार र महिलाको अपमान हुनेगरि तिज गित बजारमा ल्याएका रहेछन। मौलिक परम्परा रितिरिवाज र चलन भन्दा ठिक बाहिर गएर गाउने यस्ता कलाकार समाजका धमिरा हुन।
मन्दिरा55,891 Aufrufe • vor 2 Jahren

#सांसद भैसकेपछि International Forum गएर निर्धक्क भएर आफ्नो कुरा यसरी राख्न सक्नुपर्छ।राम्रा सक्षम जोसुकै हुन खुलेर प्रशंशा गरौं।किन कन्जुस्याई गर्ने? #सांसद सोभिता गौतमले उज्बेकिस्तानको राजधानी तासकन्दमा आयोजना भइरहेको अन्तर व्यवस्थापिका संघको १५० औं सभालाई सम्बोधन गर्नुहुदै।
मन्दिरा37,059 Aufrufe • vor 1 Jahr

महाराजगन्जमा गाडिबाट ओर्लेर गरिबअसहायलाई कुट्ने महान सालि भेनालाई कोटि कोटि नमस्कार। कसैको फेला नपरेको टोलको साँढे जस्तो,संस्कार नैतिकता हृदय अनुशासन नभएका मान्छे। बाबूआमाले पनि यस्तालाई धिकार्दै होलान। #फेरि काङ्ग्रेस पो रैच।हुनत यस्तै फटाहा अटाउने भनेको काङ्ग्रेस एमालेमा नै हो।
मन्दिरा17,791 Aufrufe • vor 7 Monaten

#संन्जालमा पछिल्लो आफ्नो भिडियोबारे मिना ढकालको भनाई: मान्छेमा लाज सरम अनुशासन नभएपछि जे बोल्दिए पनि हुने जे गर्दिए पनि हुने रहेछ नि।फेरि भन्लान व्यक्तिगत जिन्दगी आफ्नै हिसाबले जिउन पाउनुपर्छ।तर हरेक कुरा घरपरिवार समाजले पचाउन लायक हुनुपर्दछ।हरेक कुरामा नाङ्गिएको राम्रो देखिन्न।
मन्दिरा43,769 Aufrufe • vor 2 Jahren

#रुपन्देहीमा रबि लामिछाने: ओलि सरकारले जति दु:ख दिएपनि निडर र निर्भिक भएर प्रस्तुत भएका छन रबि लामिछाने प्रत्येक ठाउँमा र जनताको साथ पनि बढ्दो छ। उदेक लाग्दो कुरो परिबर्तनको नारा लिएर हिड्ने पात्रलाई यो देशको सबै सहकारी डुबाउने नै यहि नै हो भनि भाश्य निर्माण गर्न खोज्नु खेदजनक छ।
मन्दिरा35,474 Aufrufe • vor 1 Jahr

देशको Firsy Lady भन्नुहुन्छ: जो जो मान्छेहरुले आज केपि ओलिलाई गिज्याउन पाए गालि गर्न पाए भनेर खुशि भैराख्नु भएको छनि आखिरमा उहाँहरुकै भबिश्य अन्धकार हुन्छ,उहाँहरुले आफ्नै खुट्टामा बन्चरोआफै हान्दै हुनुहुन्छ रआफ्ना सन्ततीहरुको भबिश्य अन्धकार बनाउँदै हुनुहुन्छ! #सहमत हुन सकिन्छ?
मन्दिरा29,073 Aufrufe • vor 1 Jahr

मैले कुनै नकारात्मक हिसाबले बोलिरहेको लेखिरहेको छैन।लाग्दैछ केपि वलिको उत्तरार्ध्र त्यति राम्रो छैन।यि बिरोध गर्ने आखिर एमालेका कार्यकर्ता नै हुन।उखान टुक्का मात्र बोलेर हुँदो रहेनछ जनता खुशि हुने रहेचन। अलि बढि तानाशाह प्रबृति हाबि भएको होकि? भिम रावल निश्कलङ्क भने छन है।
मन्दिरा31,135 Aufrufe • vor 1 Jahr