मन्दिरा's banner
मन्दिरा's profile picture

मन्दिरा

@Mandira32134,369 subscribers

पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।

Shorts

फेरि किन अर्काको पर्सनल लाईफ र राईट्सको कुरो आउला तर यो उमेरमा संसारलाई बिचित्र पार्दै यिनि दिदि प्रेमलिलाको मस्तिमा रहिचन। मनोज गजुरेल दाईले त्यत्रा बर्षसम्म कसरी थेगे होलान है। छोरा छोरी र समग्र समाजले के भन्ला बाल मतलब छैन है। #सायद मति बिग्रेपछि हुने सबैको यस्तै त होलानी हैन।

95,203 次观看

#बिचारा माननीय!! के गर्ने ड्रेस त राम्रै लगाउनु भाको छ तर के बोल्ने भन्ने ज्ञान छैन अध्यन छैन,कुन पार्टिको हुनुहुन्छ कुन्नि अलि Practice गराएर ल्याउनु होला अर्कोपल्ट,संसदको गरिमा बचाउनुहोस,दुनियाले हेर्छन लाज हेर्नेलाई हुन्छ। #अब बहस ड्रेसको गर्ने कि तर्क शक्तिको आफ्नै हातमा छ!!

46,178 次观看

रमा बस्नेत रिहाई भएपछि बिचार राख्दै...

रमा बस्नेत रिहाई भएपछि बिचार राख्दै...

20,523 次观看

नेपाल प्रहरीको बास्तबिक अबस्था यो छ।खालि काम गरेन भनेर मात्र होईन,गाँस बास र आबासको अबस्था के छ भन्ने झल्काउँछ यो दृश्यले।नयाँ गृहमन्त्रि ज्युले यसतर्फ ध्यान दिँदा राम्रो हुन्थ्यो कि??

31,931 次观看

Videos