
Raghav Krishna Gautam
@RaghavKgautam • 1,926 subscribers
....
Videos

जनतामा बिद्दवान देखिएर आफूलाई त्यसरी नै Personal Branding गरेर जनता झुक्काउनेको चालामाला यो भिडियोमा। बिचरा सोझा जनतालाई त लाग्दो हो यो मान्छेले कसरी झुट बोल्न सक्छ यत्रो पढेकाले। हो यिनीहरूले विदेशी डिग्रीको आडमा नेपाली जनतालाई कसरी भ्रम छेरेका छन्, आज बोल्नै पर्ने बनाए।
Raghav Krishna Gautam60,676 просмотров • 2 лет назад

घण्टीकी एउटी सांसद जनता झुक्काउन भनेर पर्चा बोकेर हिँड्छिन्, कयौँ ठाउँमा सफल पनि हुन्छिन् अनि एउटा यस्तो ठाउँमा पुग्छिन्, जहाँ उनलाई एउटा सामान्य जनताले खास 'जान्ने' भनेको के हो भनेर पाठ पढाउँछन् , क्या गज्जब लाग्छ, अनि सांसदको मर्यादा बिर्सिएको देख्दा दया पनि।
Raghav Krishna Gautam24,900 просмотров • 1 год назад

Photo काण्ड :- फेरी अर्को फिल्म फ्लप भो रास्वपाको
Raghav Krishna Gautam25,050 просмотров • 1 год назад

‘Nepal’s Top wannabe Fact Checker’. Let’s do our best to expose these nonsense!!
Raghav Krishna Gautam24,576 просмотров • 1 год назад

Purely my opinion , not a बिज्ञ or anything and not guided by anyone: भारतसँग हाम्रा नेताहरूले अनेकौँ सन्धिहरू गरेका छन्, जसले हामीलाई चित्त दुखेको छ। हाम्रो देशको भूगोल, पानी, बनजङ्गल धेरै कुरामा कम्प्रोमाईज गरिएको छ। जसमा हाम्रो हितलाई भन्दा नेताको कुर्सीलाई केन्द्रमा राखेर ती सम्झौता भएका छन्, यसमा कोही अछुतो छैन। तर अहिले कैलाश सिरोहियालाई जे परिरहेको छ। जस्तो कानुनी लजिक लाएर ‘किर्ते गरेको छ’ यो भएको हो भनेर ओली जस्तो तर्क गरे पनि, धेरै पहाडेलाई मजा आइरहेको छ। धोती बल्ल फन्दामा पर्यो। यो धोतीले देशको सूचना बेच्छ। यो धोतीले हाम्रो भाग खाको छ। भन्ने मनोदशा नै यो प्रकरणमा हाबी छ।उग्र राष्ट्रवादले नै जितिरहेको छ।देश हारिरहेको छ। यो भिडियोमा उग्रराष्ट्रबादबाट देश परिचालित हुँदा हामीलाई के घाटा छ भनेर थोरै व्याख्या गर्ने प्रयास गरेको छु।
Raghav Krishna Gautam23,945 просмотров • 2 лет назад