
Tanka Dahal
@shishirdahal • 27,758 subscribers
Soft. Engineeer, Not affiliated to any org, independent ! पहिला सिकाएर परिक्षा लिने गुरु अनि पहिला परिक्षा लिएर पछि सिकाउने जिन्दगी दुवै उत्तिकै महत्वपुर्ण छन्
Shorts
Videos

गगन थापा जी सँग कान्तिपुरको "फायर साइड" पूरै हेरेर सिध्याएँ। बिगतमा भएका धेरै कुरामा वहाँसँग असहमति छन् मेरा पनि तर यहाँ भनिएका धेरै कुरामा ठ्याक्कै एकमत भएँ, मेरो पनि भनाइ त्यही हो । हिजो के भयो त्यसबाट सिकेर अघि बढ्ने हो भने अहिलेको अवस्थामा एकदमै balanced, matured र देशको नेतृत्व लिन्छु भन्नेहरु ले बोल्ने भाषा छ। कम्तिमा contemporary politician हरु भन्दा फरक छ भनाइ। बायस नभई हेर्ने हो भने धेरै सही कुरा छन्। लिङ्क तल छ, तपाईहरु पनि हेर्नुहोला। नोट : Gagan Thapa जी, तपाईलाई कसैले सिध्याउछ भने तपाई कै "bully gang" ले नै सिध्याउछ। होस् गर्नुहोला।
Tanka Dahal46,755 views • 11 months ago

हिजो अस्ति सम्म पनि दुर्गा प्रसाई अलिक आराजक भो भन्ने सोच राख्ने म जस्ता मान्छेहरु लाइ पनि जबर्जस्ति दुर्गा प्रसाईको समर्थक बनाएर छोड्ने भो एमालेले ! यसरि राति राति मान्छे बसेको ठाउ बाटै थर्काएर हटाउने अधिकार यी एमालेका YCL लाई कसले दिएछ? कानुन नामको खोस्टो नेपालमा छ कि छैन हौ ?
Tanka Dahal91,059 views • 2 years ago

हिजो पंचायतले यसै गरी निस्किएको जनताको आक्रोश र बितृष्णालाई "केही मानिसहरु को झुण्ड" मात्र समझदा पंचायत सकियो। त्यसपछि पनि जसजसले यो आक्रोसलाई चिन्न र सम्बोधन गर्न सकेनन, ति सिद्धिए। आज पनि जसले यो जनता कै लहर हो, यिनीहरु जनता नै हुन्, सम्बोधन हुनुपर्छ भन्ने बुझ्दैन, ती सिद्धिन्छन। यो राजाको समर्थन होस् या अहिले भैरहेको बेथिति र आराजकता प्रतिको बितृष्णा/रोष, जे सुकैको लागि होस्, यसले केही मागेको छ, जनता वाक्क भएका छन्। बेलैमा सम्बोधन नभए यसले अर्कै रुप लिन सक्छ।
Tanka Dahal57,366 views • 1 year ago

Sabin Maharjan was neither involved in any destruction nor acts of vandalism during the incident. He was moving away from the scene and maintaining a safe distance from the police. Despite this, the Nepal Police opened fire and killed him on the spot. This action is a clear violation of protocol. A fair and independent investigation is needed, and those responsible—including the Nepal government, the Home Minister, and the Prime Minister—must be held accountable. Rule of law ! UN Human Rights NHRC Nepal
Tanka Dahal52,657 views • 1 year ago

जब नेपालको संबिधान २०७२ बन्दै थियो, के के भएछन त चलखेल, उतैका हरुको मुख बाट सुनौ : 🤫😤😬
Tanka Dahal69,662 views • 2 years ago

- "भाषण अनि जादू वा चमत्कारले यो देश बनेको होइन र बन्दैन पनि" - "नेपाली विश्वमा जहाँ रहेपनि नेपालीमुलको भन्ने नै हुन्छ । त्यसैले राष्ट्रको प्रतिष्ठासंग नेपालीको प्रतिष्ठा पनि संगै जोडिएको हुन्छ । मुलुक स्थायी वा अस्थायी रुपले छोडदैमा देशसंगको सम्बन्ध तोडिन सक्दैन" - "नेतृत्वले पटक पटक युवालाई प्रयोग मात्र गर्ने तर उनीहरुको आवश्यकता बुझेर काम नगर्ने प्रवृत्तिले युवामा असन्तोष जन्मेर देशमा जनधनको हानी भयो" - "स्वचालित व्यक्तिले राष्ट्रको हित खोज्दै जान्छ, परिचालित व्यक्तिले अर्काको मित खोज्दै हिँड्छ" - "पृथ्वीपथले वकालत गरेको राष्ट्रिय स्वतन्त्रता, सबैतहका भ्रष्टाचारलाई दण्डनीय अपराध मान्ने र कसैप्रति “घाह” नराख्ने शान्तिक्षेत्र नेपाल नै हाम्रा अभिष्ट र मार्गचित्र हुन"
Tanka Dahal22,446 views • 8 months ago