Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

ढिलो आयो तर कडा आयो 👇🤐

191,658 Aufrufe • vor 1 Jahr •via X (Twitter)

11 Kommentare

Profilbild von Arjun sapkota
Arjun sapkotavor 1 Jahr

राजाको पालामा अहिले भन्दा उन्नत लोकतन्त्र थियो, अहिलेका सबै नेताहरु भ्रष्ट र दलालहरु हुन्।

Profilbild von Dipak Shrestha
Dipak Shresthavor 1 Jahr

यो भिडियो कहिलेको हो? अहिले आएर ढिलो आयो कडा आयो रे। फ्याक्ट् चेक गर्दा अनुकुल समय पनि हेरिन्छ।अब भने भाइरल हुने रहर जाग्यो भन्ने गित याद आयो

Profilbild von Don't Vote for #NoNotAgain
Don't Vote for #NoNotAgainvor 1 Jahr

सारा जीवन पार्टीका लागि अर्पेका मानिसहरू जब कुनै अहँकारी,सन्की मठाधिशले दूधमा परेको झिङ्गा निकालेर फाले झैँ पार्टीबाट गलहत्याई दिन्छ र राजनीतिक जीवन समाप्त गरी दिन्छ भने केही आक्रोश,भडाँस पोख्नु स्वाभाविक बन्छ टंकजी!यत्ति हो यहाँको प्रमाण उधिनेर नाङ्गो पारीदिने काम जारी रहोस्!🙏

Profilbild von Solar Heavy
Solar Heavyvor 1 Jahr

take the journey

Profilbild von Nar bahadur Bohara
Nar bahadur Boharavor 1 Jahr

Kathmandu budanilkanth ghatna lukayeko .yo kp oli. Sher b.deuba. 17000 manxe ko htyara. Sab mile xan.

Profilbild von Mr. बोगटी
Mr. बोगटीvor 1 Jahr

अरु कुरा त ठिकै गरे तर NCELL को कर को लफडा र बिध्दुत महसुलको लफडा मा अलि अध्ययन गरेर फ्याक्ट कुरा राखिदिए हुने ।

Profilbild von Bhakta Mashrangi Magar
Bhakta Mashrangi Magarvor 1 Jahr

तर उहीँ न्यायप्रेमी राजालाई अरुको उक्साहटमा गद्दीच्युत गरियो। आखिरमा घाटा त जनतालाई नै भयो नि।

Profilbild von PRINCE
PRINCEvor 1 Jahr

माइक्रोसफ्ट जागीर

Profilbild von kARUNAKAR
kARUNAKARvor 1 Jahr

बहुदलीय व्यवस्थाको उपलब्धि .... @BhimRawal179

Profilbild von भन्डारी मदन
भन्डारी मदनvor 1 Jahr

देशभक्त मान्छेलाई खेदाे खन्नि कालबेला छ है सरजि,चनाखाे रहनुस्!

Profilbild von wildest dream
wildest dreamvor 1 Jahr

राज परिवार लाई जसरी सकियो तेसरिनै भरष्ट नेता हरुलाई सकाउदैन नेपालको बिकास कहिले हुदैन।

Ähnliche Videos