Tanka Dahal's banner
Tanka Dahal's profile picture

Tanka Dahal

@shishirdahal27,819 subscribers

Soft. Engineeer, Not affiliated to any org, independent ! पहिला सिकाएर परिक्षा लिने गुरु अनि पहिला परिक्षा लिएर पछि सिकाउने जिन्दगी दुवै उत्तिकै महत्वपुर्ण छन्

Shorts

२ वर्ष देखि अड्किएको काठमाडौँ भ्यू टावरको थप नक्शा पास गर्न मदत गर्ने भए ५,५ करोड दिन्छु भनेर 'मोटे' अर्थात् मनोज भेटवालले वडा अध्यक्षहरुलाई अफर गरेको भन्ने CCTV फुटेज कामनपा कै बैठक कक्षबाट बाहिरिएछ। अझै के के खुल्न बाँकी हो?

57,922 görüntüleme

तलको क्लिपमा : १. पहिलो मा एक जर्मन नागरिक एउटा कम्निस्ट पार्टीको जुलुसमा झन्डा बोकेरै सहभागी २. दोश्रोमा एक अमेरिकी नागरिक राजाको समर्थन गर्दै गरेको भिडियो viral पहिलोको खोज खबर सुनिदैन। दोश्रोलाई तत्कालै पक्राउ गरेर आज deport पनि भैसकेको। विदेशीले नेपाली भूमि भित्र राजनीति गर्न नहुने भए दुवै deport हुनुपर्ने होइन र? कि के मिलेन यहाँ?

31,329 görüntüleme

अमेरिकामा रास्ट्रपति भवन (white house) कै ठ्याक्कै अघिल्तिर नै रास्ट्रपति कै बिरुद्धमा प्रदर्शन-जुलुस-आमसभा हुन्छ। न त कसैले रोक्छ, न निषेधाज्ञा लगाउनु पर्छ, न कसैले ढुंगा हान्छ, न तोडफोड हुन्छ, न आगो लगाइन्छ। नेपालमा चाही सरकार र प्रदर्शनकारी दुवै उग्र भैहाल्नु पर्ने के भएर होला?

13,527 görüntüleme

हैन होला, कि होओ?

हैन होला, कि होओ?

12,076 görüntüleme

Videos

shishirdahal's profile picture

- "भाषण अनि जादू वा चमत्कारले यो देश बनेको होइन र बन्दैन पनि" - "नेपाली विश्वमा जहाँ रहेपनि नेपालीमुलको भन्ने नै हुन्छ । त्यसैले राष्ट्रको प्रतिष्ठासंग नेपालीको प्रतिष्ठा पनि संगै जोडिएको हुन्छ । मुलुक स्थायी वा अस्थायी रुपले छोडदैमा देशसंगको सम्बन्ध तोडिन सक्दैन" - "नेतृत्वले पटक पटक युवालाई प्रयोग मात्र गर्ने तर उनीहरुको आवश्यकता बुझेर काम नगर्ने प्रवृत्तिले युवामा असन्तोष जन्मेर देशमा जनधनको हानी भयो" - "स्वचालित व्यक्तिले राष्ट्रको हित खोज्दै जान्छ, परिचालित व्यक्तिले अर्काको मित खोज्दै हिँड्छ" - "पृथ्वीपथले वकालत गरेको राष्ट्रिय स्वतन्त्रता, सबैतहका भ्रष्टाचारलाई दण्डनीय अपराध मान्ने र कसैप्रति “घाह” नराख्ने शान्तिक्षेत्र नेपाल नै हाम्रा अभिष्ट र मार्गचित्र हुन"

Tanka Dahal

22,417 görüntüleme • 6 ay önce