
Mike Budhathoki
@starlightNPJ • 81,579 subscribers
Shorts
Videos

मानौ मैले २ करोडको घर किने अनि मैले १५ बर्ष ब्यापार गरेर कमाएको हो भनेर मात्र पुग्ने कि त्यो २ करोडको आय कर पनि तिरेको हुनु पर्ने ? अर्को अहिले २ करोड पर्ने घर १० बर्ष पहिला मैले २५ लाखमा किने अनि त्यो २५ लाखको स्रोत देखाउनु पर्दैन अहिले ? के सार्वजानिक पदमा बसेका मान्छेले मात्र भ्रष्टाचार गर्छन ?कुरो मैले नबुझेको हो कि उहा सर म्याडमले ?
Mike Budhathoki25,055 次观看 • 1 个月前

किन नेपाल बिश्वको लेबरको कारखाना बन्यो अनि चिन बिश्वको संसाधनको कारखाना बन्यो ? यसको मुख्य कारणहरु मध्य एक देशको शिक्षा निति पनि हो। नेपालको डिग्री बाख्राको पुछर जस्तै हो यसले न लाज छोप्न सक्छ न झिङ्गा धपाउन सक्छ। पास हुनुभएका भाइबहिनि हरुले सिप सिक्न तिर लाग्ने कि?
Mike Budhathoki14,363 次观看 • 11 个月前
