
Mike Budhathoki
@starlightNPJ • 81,595 subscribers
Shorts
Videos

मानौ मैले २ करोडको घर किने अनि मैले १५ बर्ष ब्यापार गरेर कमाएको हो भनेर मात्र पुग्ने कि त्यो २ करोडको आय कर पनि तिरेको हुनु पर्ने ? अर्को अहिले २ करोड पर्ने घर १० बर्ष पहिला मैले २५ लाखमा किने अनि त्यो २५ लाखको स्रोत देखाउनु पर्दैन अहिले ? के सार्वजानिक पदमा बसेका मान्छेले मात्र भ्रष्टाचार गर्छन ?कुरो मैले नबुझेको हो कि उहा सर म्याडमले ?
Mike Budhathoki25,100 просмотров • 3 месяцев назад

यदि यि महिला पुरुष हुन्थ्य र पुलिस महिला हुन्थिन भने ?
Mike Budhathoki58,167 просмотров • 3 лет назад

रबिको बारेमा थाहा पाइयो तर बा को बारेमा यस्तो भन्छन त दाजु ! यो मान्छे लाइ तुरुन्त जेल हाल्न पर्यो !
Mike Budhathoki29,039 просмотров • 1 год назад

आउनुहोस हुम्ला खार्पुनाथ गा. पा. का उपाध्यक्ष बाट बजेट मन्तव्य सुनौ
Mike Budhathoki26,283 просмотров • 1 год назад

जिन्दगी मा यि भाउजु जस्तै श्रीमती भेटिन्थ्यो भने घरको अर्थ व्यवस्थामा कति सुधार आउथ्यो होला ?
Mike Budhathoki15,457 просмотров • 1 год назад

किन नेपाल बिश्वको लेबरको कारखाना बन्यो अनि चिन बिश्वको संसाधनको कारखाना बन्यो ? यसको मुख्य कारणहरु मध्य एक देशको शिक्षा निति पनि हो। नेपालको डिग्री बाख्राको पुछर जस्तै हो यसले न लाज छोप्न सक्छ न झिङ्गा धपाउन सक्छ। पास हुनुभएका भाइबहिनि हरुले सिप सिक्न तिर लाग्ने कि?
Mike Budhathoki14,363 просмотров • 1 год назад

ताकिताकी गोलि हान्न सरकारको निर्देशन थिएन र प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चल्यो रे ? अनि यो के हो त् ? K P Sharma Oli
Mike Budhathoki11,991 просмотров • 10 месяцев назад

धर्मको बारेमा एक सुन्दर मान्छेको सुन्दर बिचार ! ! 🙏🏻🙏🏻 # शुभ बिहानि ! !
Mike Budhathoki24,946 просмотров • 2 лет назад