
Mike Budhathoki
@starlightNPJ • 81,533 subscribers
Shorts
Videos

घर, व्यवसाय र आफन्त–साथीभाइ सबै गुमाएर अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेकी एक व्यवसायी महिलायस्तो भन्नुहुन्छ तर कठमाण्डौको एसी कोठामा बसेर सरकार ले केहि गर्ने सकेन भनेर केहि जाठा (जान्ने ठान्ने ) हरु निराशा फ़ौलाउदैछन। विपत्ति भोगिरहेकाहरूमा आशा छ, विपत्तिबाट टाढा रहेकाहरूमा निराशा! कस्तो विडम्बना।
Mike Budhathoki26,828 次观看 • 9 天前

मानौ मैले २ करोडको घर किने अनि मैले १५ बर्ष ब्यापार गरेर कमाएको हो भनेर मात्र पुग्ने कि त्यो २ करोडको आय कर पनि तिरेको हुनु पर्ने ? अर्को अहिले २ करोड पर्ने घर १० बर्ष पहिला मैले २५ लाखमा किने अनि त्यो २५ लाखको स्रोत देखाउनु पर्दैन अहिले ? के सार्वजानिक पदमा बसेका मान्छेले मात्र भ्रष्टाचार गर्छन ?कुरो मैले नबुझेको हो कि उहा सर म्याडमले ?
Mike Budhathoki25,104 次观看 • 4 个月前


