
Upen Singh🇳🇵
@upen_singh1_ • 2,628 subscribers
😊
Shorts
Videos

गृह मन्त्रालयमा गृहमन्त्री नभएको महिना दिन भइसक्यो। यता नाकाहरूबाट भारतीय आधार कार्ड र भोटर कार्ड प्रयोग गर्दै रोहिङ्ग्याहरू धमाधम बसका बस नेपाल भित्रिरहेका छन्। बंगालको राजनीतिक परिवर्तनपछि यो क्रम अझ बढेको देखिन्छ। यसलाई कसरी रोक्ने ? नेपाल सरकारको ध्यान तुरुन्त जाओस्! 🚨🇳🇵
Upen Singh🇳🇵23,018 次观看 • 4 个月前
1:00
Sensitive content
This media may contain sensitive content.

उहालाई चिन्दिन तर नेपाली मुलधारका मीडियाका प्रधान सम्पादक देखि सामाजिक संजाल मार्फत गुजारा चलाउने सम्पादकहरूको मुकुण्डो उतारीदिनु भो धन्यवाद। अमित ढकाल,टीकाराम यात्री,उमेश चौहान, वसन्त बस्नेत , गिजा वाग्ले देखि लिएर केही ठीश्लेकहरुको त कट्टु नै उतारिन् भन्दा फरक पर्दैन।
Upen Singh🇳🇵24,977 次观看 • 8 个月前

मैले स्नातक KTM को एउटा सामुदायिक क्याम्पसमा पढेको हु ! मैले यस्ता अराजक जत्था र विद्यार्थीको भेषमा रहेका टोले गुण्डाहरू कहिले फेस गर्नु परेन। म जुन क्याम्पसमा पढे त्यो क्याम्पसमा राजनीतिक दलका झोलेहरु थिएनन् जहाँ ती झोलेहरु थिए त्यहाँ के हुन्छ भनेर थाहा पाउन यो भिडियो हेर्नुहोस।
Upen Singh🇳🇵16,889 次观看 • 5 个月前
没有更多内容可加载