#कुरो

#Word_of_the_Day🙏 कम्पनीको प्रबन्ध निर्देशकले चेक नकाटेर घाँस काट्छ त? #कति मार्मिक र सटिक प्रहार छ हैन? राजनितिमा यत्तिको बोल्ने दम राख्नुपर्छ। लुरुक्क लत्रिएर हिड्ने हो भने शत्रुले शिर उठाउँन दिदैनन्। कति पिछा पर्छौं सक्दै सक्दैनौं त भन्या। #कुरो बुझौं आ-आफ्नो बाटो लागौं अब।
मन्दिरा26,892 Aufrufe • vor 2 Jahren
Keine weiteren Inhalte verfügbar
