
Prakash Timalsina
@prakashujyalo • 39,684 subscribers
Chairman & Editor: https://t.co/x1swAsScGo. Private News Agency of Nepal. past @nagarik_news @RepublicaNepal @Shilapatra . Tweets are personal.
Shorts
Videos

जे जे भए पनि `पानी बाडने केटो´ लाई यसरी लखेटनु हुन्न थियो ।
Prakash Timalsina25,516 просмотров • 12 дней назад

अब गाडी किन्दा लाग्ने ३०० प्रतिशत कर घटनेछ, त्यो मैले लेख्या छु: स्वर्णिम वाग्ले
Prakash Timalsina134,577 просмотров • 5 месяцев назад

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ भानु जयन्तीका अवसरमा सहभागी हुदाँ `विश्वब्यापी नेपाली पहिचान` झल्काउने `दौरा सुरूवाल ढाकाटोपी` मा देखिए। तर हाम्रा झिल्के र हाईज्याकर मन्त्रीहरू टिसर्टमा ठमठम हिडिरहेका हुन्छन्, अफिसियल हुदाँ त `अफिसियल ड्रेस कोड´ मा यस्तै गरी देखिनु नि !
Prakash Timalsina17,503 просмотров • 28 дней назад

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विश्वकप २०२६ को फाइनल खेल हेर्दै रहेछन, सुतेको कोही छैन नेपालमा ।
Prakash Timalsina12,569 просмотров • 23 дней назад

देउवाको घर जलाउने र कुटपिट गर्न उक्साउने मान्छे उहाँ नै हो, यो मान्छे कस्को हो कांग्रेसीहरूले बेलैमा चिनुन !!!
Prakash Timalsina45,823 просмотров • 4 месяцев назад

सिक्किममा मुख्यमन्त्री प्रेमसिंह तामाङको कुरा सुनेर धेरैको बुद्वी पलाओस्, यीनीबाट सिकुन धेरैले ।
Prakash Timalsina12,775 просмотров • 28 дней назад

पहिला भिडियो हेर्नुहोस्, त्यसपछि पुस्तकको अंश पढनुहोस्: रास्वपा महाधिवेसन पुगेका गगन थापाले गेष्ट हाउस चौर देखाऊँदै भनेका थिए, `तपाईले टेकिरहेको भुमी मुनि ५० जना कांग्रेसको शब गाडिएको छ, माथी निलो रंग भए पनि त्यही तल रातो रगत छ।` गेष्ट हाउस चौरका अन्तरकथा पढनुहोस्:
Prakash Timalsina18,681 просмотров • 1 месяц назад

पुर्ब राजा ज्ञानेन्द्र शाह पोखरामा मर्निङवाक सामान्य रूपमा जाँदै, यसैलाई भनिन्छ- सिम्पल लाईफ, हाई थिंङ्किङ 😍😍
Prakash Timalsina32,628 просмотров • 3 месяцев назад

प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल-भारत सिमा सबन्धि बिबादस्पद अभिब्यक्ति सुने पछि रास्वपाका पुर्व महामन्त्री मुकुल ढकालजीको यो धारणा झलझली याद आयो। कुनै बेला ग्रेटर नेपाल नक्सा राख्ने बालेन्द्र शाह अचानक `लेन्डुप दोर्जे भाग-२` त हुन लागे पछि ढकालजी सम्झिन कर लाग्यो।
Prakash Timalsina19,841 просмотров • 2 месяцев назад

गर्मी से बेहाल, चलो नेपाल !!! नरेन्द्र मोदीले `डलरमा नघुम्न` भन्दै भारतीयहरूलाई आब्हान गरे पछि यतिखेर पोखरा-जोमसोम-मुक्तिनाथ-लोमान्थाङमा भारतीय पर्यटकको घुईचो लागेको छ। अहिले मुक्तिनाथमा पोखरा-मुक्तिनाथमा दशौं हजार भारतीय पर्यटक आईपुगेको स्थानियहरूले बताएका छन्। #visitnepal
Prakash Timalsina17,646 просмотров • 2 месяцев назад

गृह मन्त्रीले सिट बेल्ट बाँध्नु नपर्ने रहेछ, नियम कानुन त सर्बसाधरणलाई मात्रै रहेछ भनेर बुझ्ने त होला नी !!!
Prakash Timalsina26,003 просмотров • 4 месяцев назад

भावी प्रधानमन्त्रीले रिसाएर समर्थकलाई नै मुक्का हानिदिनु भएछ, ला अब के गर्ने होला ?
Prakash Timalsina30,379 просмотров • 6 месяцев назад

सभामुखले खोजिरहनु भएको माननीय सदस्य कृष्णबहादुर कार्की अन्तत: फेला पर्नु भएको जानकारी गराउँद छु। हस्त नमस्ते !!!
Prakash Timalsina14,698 просмотров • 2 месяцев назад

मानवअधिकार आयोगले `जेन जी बिध्वंसको खलनायक´ भनेर किटान गरिएका सुधन गुरुङ अझै पनि ठाँटबाँठसहित `गृहमन्त्री झै´प्रहरी र ट्राफिक कार्यालय घुम्ने, निरिक्षण गर्ने र आदेश दिने कार्य गरिरहेका छन् । कहिले तातोपानी पुगेको छ, कहिले प्रहरी चौकी पुगेको छ, हिजो फेरी ललितपुर पुगेछन् । #हैट
Prakash Timalsina13,188 просмотров • 2 месяцев назад