Загрузка видео...

Не удалось загрузить видео

На главную

DNA test गरे हुने दुधको दुध पानीको पानी निस्कन्छ

26,922 просмотров • 1 год назад •via X (Twitter)

Комментарии: 1

Фото профиля एक्लो-बिद्रोही...🙋®|||
एक्लो-बिद्रोही...🙋®|||1 год назад

oh hello @RishiDhamala दजु के हो खास कुरो?? सिधा-सिधा बताउनुस ट जन्ता जान्न चाहान्च??

Похожие видео

मालिक भगवान किन खुसि भएनन् थाहा नै भएन हाउ - गाह्रो पो भयो त 😂🤣 इन्जिनियरहरु र टेक्निसियनहरु गरेर राष्ट्रिय आविष्कार केन्द्रको १५ जना भाईहरुले ७ महिना सम्म दिन रात नभनी यो भिडियोमा देखाइएको बीरगंज कृषि औजार कारखाना मरमत गरेर करिब चल्न सक्ने स्थिति सम्म ल्याउँदा पनि सर्बेसर्बा मालिक भगवानहरु पटक्कै खुसि भएनन् ।🤣😂 यी बिचरा भाईहरुले र राष्ट्रिय आविष्कार केन्द्रले कुनै गल्ति गरे जस्तो त लाग्दै लाग्दैन । भगवान किन खुसि भएनन् कुन्नी ? हामीले सके सम्मको प्रयास गर्दा पनि गल्ती भएको हो भने रिसानी माफ पाउँ, सरकार 🤣 😂हजुरलाई थाहा नै छ कि यो कारखाना ३० बर्ष सम्म बन्द भएको थियो नि प्रभु ।🙏🙏 लौ त जनता जनार्दन परमेश्वरहरुले दुधको दुध पानीको पानी गरेर बोलि दिनु पर्यो, प्रभु !!! कृपया भिडियो हेरेर भनि दिनु पर्यो 🙏😂🤣🙏🙏

Mahabir Pun

65,377 просмотров • 3 лет назад