Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

अनेक देख्न पाइन्छ

10,889 görüntüleme • 1 yıl önce •via X (Twitter)

11 Yorum

स्वारी; जस्तापाता चोर profil fotoğrafı
स्वारी; जस्तापाता चोर1 yıl önce

फर्म डाउलोड गरेर प्रिन्ट गरेर जे पाए त्यै लेखेर यस्तो नौटंकी जुनसुकैले पनि गर्न सक्छ के भ्रष्ट मानव तस्करको झोले !

दर्शन क्षेत्री 🇳🇵 profil fotoğrafı
दर्शन क्षेत्री 🇳🇵1 yıl önce

हावा भिडियो । मास्टर सापलाई रबि फोबिया भयो जस्तो छ ।

Premium profil fotoğrafı
Premium1 yıl önce

Build your influence on the world's digital town square.

Harish profil fotoğrafı
Harish1 yıl önce

रिजल्ट लुकाउने मास्टर

Bikash pandey profil fotoğrafı
Bikash pandey1 yıl önce

Jhole haru lai pani dukha chha, aafno baa ko kanda lukauna k k garnu parne. Aru ko khedo pani tw khannu paryo.

Indis©Gurung profil fotoğrafı
Indis©Gurung1 yıl önce

एकदम सहि भनेको छ यो सोल्टीले सठपा अर्बौं ठगेको एउटा पात्रलाई एउटा अबोध किशोर प्रयोग गरेर हस्ताक्षर गराउने चल्खेल

JM Adhikari profil fotoğrafı
JM Adhikari1 yıl önce

रास्वपाले जे नि गर्छ किनकि उनीहरूसँग लाज भन्ने चिज छैन ।

surswamy profil fotoğrafı
surswamy1 yıl önce

रबि लामिछाने बिरूद्ध जति घटिया चाल चल्छन् रबि लामिछाने त्यति माथि पुग्छ, अबका जनतालाई त अझै भेडै सम्झिन्छन् की क्या हाे, संसदीय समितिले सहकारि ठगेको छैन भन्दाभन्दै,रबि बिरूद्ध उजूरि नपर्दा नपर्दै अझै बुझ पचाउनु बिबेकहीन गड्यौला मात्र हुन्...!

Resham from bangladesh 🇧🇩 profil fotoğrafı
Resham from bangladesh 🇧🇩1 yıl önce

@krystlegaire tapai ho?

Mahesh profil fotoğrafı
Mahesh1 yıl önce

सर उनि मानसिक सन्तुलन गुमेका भाइ हुन् पोखराको सडकमा यसरी नै भौतारि रहन्छन् कसले कसरी यस्तो पेपर थमाइ दिएछ नोट : हस्ताक्षर अभियानको बिपक्षमा नै हो म पनि

THE FACT profil fotoğrafı
THE FACT1 yıl önce

उसले खटिएर काम गरे बापत केही पारिश्रमिक पाउँछ के अपराध भो? कसैलाई कठालो समाएर जबर्जस्ती हस्तक्षेर गराको त होइन नि

Benzer Videolar