Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

यो के गर्या यहि देख्न बाकी थ्यो?😂🤣

67,096 Aufrufe • vor 2 Jahren •via X (Twitter)

10 Kommentare

Profilbild von 🌼पारिजातको-शिरीष🌼
🌼पारिजातको-शिरीष🌼vor 2 Jahren

हौसला हो । CEO वा कम्पनीको मालिक गएर साइड प्रोजेक्ट मा याता पनि कहिलेकाही यस्तो गर्छन । यो भनेको तल्लो लेबलमा बसेर काम गर्नेलाइ हौसला प्रदान गर्नु हो । हिम्मत आट भरोसा दिनु हो । बायोमा लेखिएको हिसाबले यतिको नागरिकले बुझ्नुपर्ने हो हैन र ?

Profilbild von chill ! pill
chill ! pillvor 2 Jahren

बालेन होइन हो यो 😂

Profilbild von Kapil Pokharel
Kapil Pokharelvor 2 Jahren

पहिलो कुरा, काम गर्दैमा सानो हुइन्न । दोश्रो कुरा, काम गर्दै गरेको फोटो, भिडियो राख्नु चैँ सानो रोग हुनसक्छ तर यि चैँ फेक बालेन हुन् भन्ने मलाइ लागेको छ ।

Profilbild von "The Angikaar"
"The Angikaar"vor 2 Jahren

राम्ररी हेरौं , म जस्तै हजुर नि झुक्किनुभो 😝

Profilbild von Binod Neupane
Binod Neupanevor 2 Jahren

उही ड्यांगका मुली हुन् !

Profilbild von Deepak Bashyal
Deepak Bashyalvor 2 Jahren

Balen ko light version raichha 😂

Profilbild von Basudev
Basudevvor 2 Jahren

@DarazNepal बाट मगाएको होला।

Profilbild von Raju Bhattarai
Raju Bhattaraivor 2 Jahren

@ShahBalen ho ko duplicate badlen ho ! 😃

Profilbild von Lp Gautam
Lp Gautamvor 2 Jahren

नक्कली रहेछ😁

Profilbild von चुरो कुरो
चुरो कुरोvor 2 Jahren

यस्तो कामलाई नेवारीमा मोटिभेसन भन्छन। हाम्रो लागि हैन, ति काम गर्ने श्रमिक हरुको लागि। 😂

Ähnliche Videos