Video yükleniyor...
Video Yüklenemedi
अब चै ऐमाले सकिने नै भो।।😀🙈
9 Yorum

Bhim Aviral2 yıl önce
याे भोगटे कति भुकेको के अझ भेडा जनता यसकै पछी 🤔😎

रस्मि802 yıl önce
एस्तै एस्तै ध्वासे ले सक्ने भएँ एमाले लाइ 😜😜😜

चित्र-शब्द 📷 🚴2 yıl önce
मुजि 😁

Bidya K. Adhikari2 yıl önce
संरक्षणको उक्साहट, परिणाम समयले नै देखाउला।

सुरेन्द्र2 yıl önce
आ बैल मुझे मार भनेको सुन्छु त गाँठे😂😂😂

तिलक अधिकारी खत्री2 yıl önce
कातरहरू हो क्या भुक्ने भनेको नेपालको सबभन्दा ठुलो दल र मजबुत भनिएको संगठन एउटा व्यक्तिले हल्लाईदियो दुईचार जना यस्ता आएभने तिम्रा गणतन्त्र को बरखी श्राद्ध सबै नै गर्ने रैछन् नि।

ऋषि2 yıl önce
देशको ६० लाख युवा त बिदेशिएका छन , बस्नेत ले चलाउने संगठन चै( नेपाल गुण्डा सॅंघ ) हो !!!

रोशन शाहि2 yıl önce
पुच्छर ठाडो पो पारेर 😂😂भन्छ ज्यामा दूध

krishna baral2 yıl önce
Badi bolnu bhayo ta yo sir ? Des ko lagi ramro garam, koi le naramro bhanni bato na rakham na . Cha himmat? Ho xaina ni, side Ma gayera sute huncha
