Video wird geladen...
Video konnte nicht geladen werden
अर्को चुनावका हुनेवाला सांसद विजय शाही ज्युलाइ धेरै धेरै सम्झना! 😎
12,195 Aufrufe • vor 2 Monaten •via X (Twitter)
38 Kommentare

यसपाला रास्वपाले मिस गरेको मान्छे

त्यै त 😭😭😁

त्यो एक duplicate सञ्जय दत्त छन नि उस्तै 😀

नाम होस् या बदनाम होस्, तर गुमनाम नहोस्। 😂

हौरका दुख पनि अनन्त छन्! के के आइलाग्छ! यो नमूना कहाँ भेट्यो🤣🤣

कस्तो हिरोजस्तो बनेर आएछन् हाम्रा हिरा त! यत्तिको चाहिँ हुनपर्च जिन्दगीमा अफसोस् आफू हुन सकिएन। उनी ध्यान गरेर आएको झै माने! जङ्गलतिर भेटियो 🤣😂

सोल्टी जंगलतिरै भेटिने खाले हो हुन चैँ🤣🤣

घन्टेको सांसद पक्का

सम्झना चाहि किननि 😂

धेरै पछि बडीगार्ड बोकेर, नयाँ लुक्समा देखियो म त खुशीले अचानक सम्झिरहेको जस्तो भान भएछ के 🤣😂

Vaak 😎

हिरोलाई त्यस्तो भन्ने? 🤔

तपाइ को हिरो होला , भाडाका टट्टु हरु पनि जम्मा गरेच 😁

उम हिरो त होनि 😛

Rsp किन् अधुरो अधुरो लाग्यो भन्या त यो मान्छे rsp बाहिर रहेछ 🫣😅

यस्तो मान्छे सांसद छैनन् यो देशमा! हिरा फालेर ढुङ्गा रोजेपछि कसको के लाग्छ? 😭😜😂

😅😅😅

हिन्दु राष्ट्र संगै राजा नि लेर आउने कुरो छ 😀😄😷

जे सुकै गरून् जो आएपनि गएपनि यो देश अब उभो लाग्दैन क्यारे!

Omg😂

😁😁

को हो यो? नयाँ हिरो ?

विजय शाही, हुतुतुतु गरेर सेकेन्डै किताब पढेर वर्ल्ड रेकर्ड राख्ने नेपाको हिरा हो हिरा 😁

बाफ्रे कस्तो transformation!! म त कोही नयाँ हिरो होला सोचिराको

@Rodivbs उही हो! अब रास्वपाको हुनेवाला सांसद 😁

😂😂

तिमीहरुको पार्टीको केस पनि हुन आउदो महाधिवेशनको 🤣😂

रास्वपमा त् हुदै हुदैन भएकालाई सम्हाल्न गाह्रो भएको बेला, उहाको लागि काँग्रेस २.० ले कोटा छुट्याओस भनेर माग गर्दछु गगन दाई संग। 😂

कांग्रेसले उम्मेदवारहरू खोज्दैछ

गए भो त लिएर 😂

His life change like king

कोट एउटै कम्पनि को रछ

Shikshya mantri

😃😃

कङ्रेस बाट समानुपातिक

😛😛😛👌👌

यो पटक छुटे कसरी?

खै 😂
