Video wird geladen...
Video konnte nicht geladen werden
बुद्धि धेरै भएपछि..
57,684 Aufrufe • vor 3 Jahren •via X (Twitter)
9 Kommentare

yubaraj Ghimire (युबराज घिमिरे )vor 3 Jahren
यो मान्छे नमुना नै हो .... यस्ता जोकर पनि चाहिन्छन १/२ वटा

𝙰𝚜𝚑𝚒𝚜𝚑 𝙿𝚊𝚞𝚍𝚎𝚕vor 3 Jahren
😃😃

𝑃𝑟𝑎𝑠𝑖𝑑𝑑ℎ𝑎 (𝐽𝑢𝑛𝑔) 𝐾ℎ𝑎𝑑𝑘𝑎 🕉️vor 3 Jahren
विचरा बालकोटे बा को खल्तीबाट बोलिएको विचार ! हाँस्यास्पद् !

𝙰𝚜𝚑𝚒𝚜𝚑 𝙿𝚊𝚞𝚍𝚎𝚕vor 3 Jahren
😀😀

Batu Tarevor 3 Jahren
मूर्खलाई जतिसुकै अर्ति उपदेश दिएपनि उसले मूरर्ख्याँई गर्न छाड्दैन किनभने उसकाे विनास त्यसैवाट हुनुपर्ने छ । त्यसैले उसले त्यस्ताे मुर्ख व्यवहार जानि जानि दाेहाेर्याईरहन्छ ।

गुरु प्रसाद चालिसेvor 3 Jahren
प्रस्न पनि त अन्टसन्ट हो नि जायज मागको लागि अवरोध गर्न पर्छ माओवादी खुलेआम तस्करी गरिरहदा हेरेर बस्ने?? भारतले मलाई प्रधानमन्त्री बनाएको भन्दा चुप बस्ने?? राजस्व चुवावट कति हुन्छ कति त्यसलाई नियन्त्रण गरौं संसदको अधिकार हैन

Ambikavor 3 Jahren
जनताको लेबल देखाई दिए मा॰ ले ।

Gehendra Gurungvor 3 Jahren
जनताले अनावश्यक समिती मागेकै छैन, जनता संसद चलेको हेर्न चाहन्छन । जनताको दबाब चाँही संसद चलाऊ ।

बलिहाङ्ग लुङाvor 3 Jahren
थुइक्क सुर्जे थापा।
