正在加载视频...
视频加载失败
आईजीपी भन्छन्, ‘डेट सकिएको अश्रु ग्यास हानेको छैन’
10 条评论

घाम जस्तै छर्लंग देखिएको प्रमाणलाई दिउँसै त्यो पनि यसरी बर्दी लगाएर सिधै झुट बोल्न सक्छन भने हामीले नदेखेका अन्य अपराधका घट्ना कसरी अनुसन्धान गर्छन् /हुन्छ होला ? अलिकती नैतिकता र लाज शरम बाँकी छ भने माफी माग यार ।

डेट सकिएको अश्रुग्यास हानिएको थिएन भने यो के हो त प्रहरी प्रमुख ज्यु? यो मिल्क सेक को क्यान हो? त्यो समय त तातै थियो अहिले सेलाएको छ।

वाहुनवादले मगझ सम्म असर गर्ने रैछ ।।। ५-६ महिनाको कार्यकालमा एउटा गतिलो साहसिक उदाहरण दिनु ।।। मुलुककै सुरक्षा जस्तो जिम्मा लिएको ब्यक्तिले अनन्त प्रमुख पद पनि उहीँ कुजात Poltician कै निगाहमा पाए जस्तो गरि भुके पछी त प्रहरी संगठन कै इज्जत कहाँ रहला र ???

यस्तो मान्छे हरु बाट देशमा शान्ति सुरक्षा हुन्छ।दिन दहाडै झुट बोल्ने मान्छे ले सोझा सर्वसाधारण मान्छे लाई कति फसाउ छ्न।कति लुट छ्न।अनुमान गर्नुस।

म पनि नियुक्ति दिने हाकिम विरुद्ध वक्तव्य दिन सक्दिन यदी सतप्रतिशत आफ्नै क्षमता र निष्पक्ष नियुक्ति पाएको छैन भने ।

सरे आम यसरी confidence का साथ झूट बोल्न सक्ने जबफदेहिता भन्ने पनि कुनै चिज हुन्छ नि

कोटको गुलामीमा पाएको जागिर यस्तै हो । बाँच्नु पर्छ अनेक देखिन्छ

यो IGP त आतंककारी जस्तो छ,यसले प्रमाणलाई केही होइन भन्ने मानवताविरोधी खलपात्र हो।

अहिले घाम लागिरहेको छ, यसलाई रात परेको भनिन्छ।

क्या पुलिस बनेगा रे तु😂
