Loading video...

Video Failed to Load

Go Home

आरजुलाई दुई कराेड बुझाएर फिदिमका प्रमुखले टिकट लिएको (अडियो)

252,441 views • 3 years ago •via X (Twitter)

10 Comments

Bibash Dharel's profile picture
Bibash Dharel3 years ago

@SwarnimWagle राष्ट्रिय स्वतन्त्र पार्टीको एक संसदले पैसा मागेको टेप बाहिर आउदा ७२ घण्टामा कारबाही भयो। आउजु राणाले पैसा लीएको टेप बाहिर आयो, लु हेरौ अब के हुन्छ।

mp's profile picture
mp3 years ago

यो मुलुक मा मान्छे सङ पैसा कति छ! करोड भन्दा कम को त कुरा कतै छैन!!देश चै सन्सार कै गरिब मध्य को एक छ। (भ्रस्टाचार र राजनीति को सम्बन्ध)

Gyan's profile picture
Gyan3 years ago

😁 पैसा राजनिती मै रहेछ हामी अनभिज्ञ भएर ब्याबसाय तिर लागेछौ! करोड भन्दा तल त कुरै गर्दैनन त

RANGAA REDDY's profile picture
RANGAA REDDY3 years ago

फिदिम जस्तो पहाडको नगरपालिका मा त २ करोड टिकट मूल्य तोकिन्छ भने त हाम्रो जत्तिको नगरपालिका को टिकट मूल्य ५-७ करोड त कसो नपर्ला 😂😂

Bhim0li's profile picture
Bhim0li3 years ago

कांग्रेस का कार्यकर्ता हरु भाउजू भ्रष्टाचार कि रानी हुन ! नराम्रो केहि भन्न हुँदैन छोरा को कसम खान्छिन! रु. २० बर्बाद गर्न भन्दा कालच्या पिउदा उपयुक्त होला!

UKBhadrapur's profile picture
UKBhadrapur3 years ago

प्रत्येक टिकट पैसाले किनिन्छ काङ्ग्रेसमा। यो त सामान्य हो । सांसद र मन्त्रीबनेको अडियो खोजेमा १० करोड सम्म बुढानिलकण्ठमा बुझाएको भेटिन्छ। गणतन्त्रको पहिलो उपलब्धी यही हो ।

सायना सुशि's profile picture
सायना सुशि3 years ago

@thapagk यस्ता समाचार पाटि को सद्स्य नभए पनी सुनि राखेका छौ, सद्स्य लिएर भक्त बनेर देस सक्काउने हिस्सा बोक्न सकिन्न दाइ!

साधक अमर पुरुष🇳🇵's profile picture
साधक अमर पुरुष🇳🇵3 years ago

राजा मारेर अनी राजा हटाएर आफू राजा बनेका विदेशीले पालेका गणतन्त्रेहरू यस्तै हुन् !

K Kandel's profile picture
K Kandel3 years ago

@gbudhathoki हरेक निर्वाचनमा एक व्यापारिक मेला हो, टिकटको मोलमलाई हुन्छ सबै नगद नोटमा अनि पैसा कसले बैकंमी राख्ने ?

Basant Sapkota's profile picture
Basant Sapkota3 years ago

@AnandaRamPoudel रास्ट्रीय भाउजुले आफैलाई जलाउनका लागि हो कि के का लागि सम्पती कमाउदै छिन ? कस्लाई सोध्ने होला यो प्रश्न?

Related Videos