Loading video...

Video Failed to Load

Go Home

डा.भट्टराईको टिप्पणी– बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर निउँ खोजेको हो ?

98,351 views • 3 years ago •via X (Twitter)

10 Comments

🇳🇵कुल थापा🇳🇵's profile picture
🇳🇵कुल थापा🇳🇵3 years ago

राष्ट्रपति, प्रधानमन्त्रीले जेलरों हावा खाएको धेरै उदाहरण छन । गृहमन्त्रीलाई मुद्दा हाल्न मिल्छ भने प्रमलाई किन मिल्दैन ?

sarbesh Aryal's profile picture
sarbesh Aryal3 years ago

बहाल वालालाई मुद्दा नलाग्ने हो भने गृहमन्त्री (रवि लामिछाने)लाई लगाउदा चै किन नबोलेको डां साप(बाबुराम भट्टराई)?

झापाली घाँडो's profile picture
झापाली घाँडो3 years ago

के बहालवाल प्रधानमन्त्री लाई मुद्दा हाल्न पाइदैन र पुर्व प्रम लाई न्यायलयमा उभ्याउन पाइदैन भनेर यो देशको संविधान मा लेखेको छ र? लोकतान्त्रिक देशमा प्रम यो देशको कानुन र न्यायलय भन्दा माथी हुन्छ र? कानुन सबैलाई समान हो भन्ने सत्याता बाबुराम ले बिर्सिएर निउँ आफै खोज्दैछ्न।

sagar sharma's profile picture
sagar sharma3 years ago

अपराधीहरुकाे अपराध देखिन्छ भनेर थर्कमान छन् । कमरेड बाबुराम दक्षिणपन्थी ज्यू तपाईंको मरण जेलमै हाेला जस्ताे छ ।

MADHAV@BHANDARI's profile picture
MADHAV@BHANDARI3 years ago

दसबर्षे लुट युद्द्का नाइके आठ बर्ष बिदेशको कलो खाएर जनता लडाएकाहरुको पापको घैटो फुट्ने वाला छ ,कुनै दिन देश छाडेर उतै भागे भनेपनि कुनै अनौठो मान्नु पर्ने छैन।

Gagan Tamang's profile picture
Gagan Tamang3 years ago

ए मुला को साग सार्वजनिक जिम्मेवारी पद धारण गरेको व्यत्तिले सार्वजनिक स्थलको सार्वजनिक कार्यक्रममा ५ हजार व्यत्तिको हत्याको जिम्मेवार लिन्छु भनु कति जायज कुरो हो।एउटा व्यत्तिको हत्या गर्ने व्यत्ती लाई आजीवन जेल सजाय हुने प्राबधान छ्न भने ५जना व्यत्तिको हत्या ख्याल ठ्ट्या हो?

sarbesh Aryal's profile picture
sarbesh Aryal3 years ago

एक बेस्यालयको सुप्रिम कमान्ड बिरुद्ध अदालतमा मुद्दा पर्दा साराकासारा आतंककारीहरुमा मच्चियो बवँडर दिनथाले आपत्तिजनक धम्कि

रोमान्टिक मेन's profile picture
रोमान्टिक मेन3 years ago

बहालवाला प्रधान मन्त्री लाई मुद्दा लगाई न्यू खोजेको हो भने बहावाला गृह मन्त्री लाई तिमी हरु ले मुद्दा किन लगाएका थियौ

Tikaram Giri's profile picture
Tikaram Giri3 years ago

यो भारुरामको भनाइचाही प्रधानमन्त्री हुँदा बालुवाटारको सरकारी जग्गा बेचेर पचाको जस्तो, प्रधानमन्त्री हुँदा जे गरे पनि छुट हुन्छ भन्ने हो ?

Gurung min bahadur's profile picture
Gurung min bahadur3 years ago

राष्ट्रपति, प्रधानमन्त्रीले धेरै देशमा जेलको हावा खाएको उदाहरण छन्। गृहमन्त्रीलाई मुद्दा हाल्न मिल्छ भने प्रमलाई किन मिल्दैन ? खोप्लाँङगे बाहुन बाबुराम बहुलाएकै हो ?

Related Videos