Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

अस्ट्रेलियामा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

81,391 Aufrufe • vor 1 Jahr •via X (Twitter)

10 Kommentare

Profilbild von Narendra Subedi
Narendra Subedivor 1 Jahr

भाँडा माझ्न जानेको बुध्दि यो भन्दा गतिलो के हुन्थ्यो त?

Profilbild von Solar Heavy
Solar Heavyvor 1 Jahr

The Kingdom by @SolarHeavy

Profilbild von Manoj Pandey
Manoj Pandeyvor 1 Jahr

यी बिदेशिहरूलाई मेराे देशकाे प्र.म लाई गाली गर्ने अधिकार कस्ले दियाे? देश छाेड् रे, बिदेशी भुमीमा याे नारा लगाऊन लाज लागेन? भेडाहरू...

Profilbild von Bijaya Kumar
Bijaya Kumarvor 1 Jahr

आफैं अर्काको भुमिका गाँस,बास जुटाउन घिसिएका भिरखर्केहरुलाई अलिकति अकल देउ भौमान 🙏😀 यो नेफोली प्रजातिमा केही त त्यस्तो जिन छ जसलाई एसो सुधार नगरी त कामै नलाग्ने भो 😂

Profilbild von Gaurav GRG
Gaurav GRGvor 1 Jahr

यिनीहरू पनि मौका पाए डिपार्टमेन्टर स्टोर लुट्न पछि हट्दैनन ।

Profilbild von Dipak Shrestha
Dipak Shresthavor 1 Jahr

यो नारा साच्चै लगेको हो भने दरिद्र मानसिकताको उपज हो भन्छु किनभने जो देश छोडेर गएको छ उसैले देशभित्र बसेको ब्यक्ति बिरुद्ध यो नारा लगाएको छ

Profilbild von abina$h
abina$hvor 1 Jahr

@AlboMP "Deport them all! They entered your country using fake statements and documents. All they care about is getting PR and settling down. These narrow minded people will only harm and pollute your country. Deport them for the sake of your nation!"

Profilbild von 🌏 विनी....🇳🇵)
🌏 विनी....🇳🇵)vor 1 Jahr

@CNDahal अरे भाई नेपाल छोड भन

Profilbild von भावुक~~The Emotional🕉️
भावुक~~The Emotional🕉️vor 1 Jahr

अष्ट्रेलियामा राजाको सपोर्टमा नाराबाजी भन न खॉते शिलापत्र!

Profilbild von Fight Against Corruption Unit Nepal
Fight Against Corruption Unit Nepalvor 1 Jahr

#ArrestKpSherePrachanda

Ähnliche Videos

दलीय राजनीतिकरणले ग्रस्त शिक्षा क्षेत्रको यो हविगति हुँदा प्रधानमन्त्री ज्यूको कार्य क्षमता र नियत माथि नै प्रश्न उठेको छ। १) अहिले विवादमा भएको त्रिवि, त्यसको कुलपति - प्रधानमन्त्री २) एउटा मन्त्रीले अर्को मन्त्रीलाई दिनानुदिन पत्राचारले काम नगरेर सामाजिक संजाल सहयोग माग्नु पर्ने मन्त्रीहरुको टिमको प्रधान पनि - प्रधानमन्त्री ३) कहिले गार्ड कुट्ने विद्यार्थी संगठन र कहिले प्रेम चलाउने कुट्ने विद्यार्थी संगठन, दुवैलाई एकै ठाउँ ल्याएर दुई ठूला दलहरु हाँक्ने कप्तान पनि - प्रधानमन्त्री ४) शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिका रुपमा उभिनु भएको पनि - प्रधानमन्त्री ५) सरस्वती क्याम्पसमा चिट चोराउन साउन १५ गते परिक्षा निरिक्षक कुट्ने अनेरास्ववियु नेताको माउ पार्टीका अध्यक्ष पनि - प्रधानमन्त्री समस्याको जरोमा पनि प्रधानमन्त्री , टुप्पोमा पनि प्रधानमन्त्री । यसमा प्रधानमन्त्री ज्यूको कार्यक्षमता पुगेन नभन्नु पर्ने कारण के छ?

Sumana

51,317 Aufrufe • vor 1 Jahr