Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

उपप्रधानमन्त्री खड्काको दाबी- संविधानमार्फत प्राप्त उपलब्धिलाई हल्लाउने प्रयास भयो #NepalPress

13,270 görüntüleme • 2 yıl önce •via X (Twitter)

10 Yorum

Dipak profil fotoğrafı
Dipak2 yıl önce

यो गुरासे,अर्को छबिलाल, माकुने लगायत सबै पिसाचहरु एकै चोटि बर्बराउन थाले। यिनीहरुको लुटको यात्रा अन्त्य हुन लाग्या होकि जस्तो छ।

Mahesh Mal profil fotoğrafı
Mahesh Mal2 yıl önce

हल्लिएको महसुस भयो अब फाल्नुपर्छ।

Bihari Krishna Shres profil fotoğrafı
Bihari Krishna Shres2 yıl önce

Fugitive from transitional justice, Prachanda just used this "useful idiot"Dy PM Khadga & got his Maoist general retained in Nepal Army. No wonder he feels, "संविधानमार्फत प्राप्त उपलब्धिलाई हल्लाउने प्रयास भयो" because he knows that he has been used as the "useful idiot" in it.

म नेपाली🇳🇵 profil fotoğrafı
म नेपाली🇳🇵2 yıl önce

धेरै गफ दिएर आफ्नो नलाएकि पन छोप्न नखोजौ मन्त्रि नखाने उप-प्रधानमन्त्री ज्यु

(गोठालोको नाति) profil fotoğrafı
(गोठालोको नाति)2 yıl önce

@NCPurnaKhadka कस्ले गर्यो ??? माओवादी ले कि तिमिहरु जस्ता प्रचण्डका कार्यकर्ता ले ???

sagar sharma profil fotoğrafı
sagar sharma2 yıl önce

तिमीहरूकाे उपलब्धि महंगी त हाेला नी 😛

vinodgtm profil fotoğrafı
vinodgtm2 yıl önce

दिउसै गँडसा चलाउने आफ्नो पार्टीको ज्यानमारा छोडदा संविधानको रक्षा भा थियो,अहिले हल्लियो

Raz profil fotoğrafı
Raz2 yıl önce

संविधान मार्फत प्राप्त उप प्र.म. को कुर्सि हल्लाउने प्रयास भयो, यो कुनै पनि हालतमा सह्य हुंदैन 😡

be friends. profil fotoğrafı
be friends.2 yıl önce

वाइयात गफ देर जन्ताले पत्याउने छैनन् हो तिम्रा आलू जस्ता कुरा अब ! जति ढाट्नु ढांटेउ अब डांडा काटेउ भन्ने दिन आयो ।

Kiran Phuyal profil fotoğrafı
Kiran Phuyal2 yıl önce

जनताले तिमीहरूबाटा केहि पाएकाछैनन जनताले पाएका भनेको महङ्गी र बिरोजगार मात्र हो तिमीहरूलाई चिन्ता भनेको देश लुट्नपाइदैन भन्ने मात्र हो यो नालायक तन्त्र खारेज हुनुपर्छ जनताको माग यही हो यदि हिम्मत छ भने जनमत संग्रह गरेर देखाउ

Benzer Videolar