Video yükleniyor...
Video Yüklenemedi
पूर्णबहादुर खड्काको प्रश्न– हामीलाई जोड्नुस्, सानेपामा राख्नुस् भनेको पद मागेको हो?
23,869 görüntüleme • 2 ay önce •via X (Twitter)
5 Yorum

Jainendra Jeevan2 ay önce
बिशेष महाधिवेशनबाट नयाँ के.स/पदाधिकारी निर्बाचित भैसकेको अबस्थामा पनि चौधौं महाधिवेशनबाट निर्बाचित केन्द्रीय सदस्य सबलाई बिशेष महाधिवेशनबाट निर्बाचित सदस्य सरह मानी स्वत: पार्टीको केन्द्रीय समितिमा मनोनयन र पदाधिकारीमा यो यो पदमा मनोनयन गरियोस भनेको चाहिँ पद मागेको होइन रेछ उसोभए

samip2 ay önce
अनि पदै चाहिने त? पार्टी कि पद? कित्ता किल्लेर गर।

kp subedi2 ay önce
तपाईंलाई सानेपा जानेबाटो कस्ले छेकेकोछ ?महासय !

Kumar Abiral2 ay önce
यस्को बुद्धि !! धेरै नाटक भो।😁😂

Dhakal2 ay önce
महाधिवेशन मा जानुस जे जे हुन छ तेहि हुनुस क्या 😂 कति लफडा गर्ने यार दाई !



