Loading video...

Video Failed to Load

Go Home

एक भोट आशाका लागि...

75,537 views • 2 years ago •via X (Twitter)

9 Comments

तारा✨गौतम's profile picture
तारा✨गौतम2 years ago

एक भोट 'आशा वचत तथा ऋण सहकारि संस्था ठग्नलाइ' सहयोग गरिदिनुहोला।🙏

डा. आशिष लामिछाने's profile picture
डा. आशिष लामिछाने2 years ago

जातिय अतिवादीलाई भोट हालेर यत्रो नि आशा हुदैंन। अलिकति भोट भएको र जित्छ कि भन्ने लागेसी सडकबाट उठाएर जोसुकैलाई चुनावमा भिँडाउने पुराना दलहरुकै सिको सिकेर अझ हामी नयाँ हौ पुरानालाई बढार्न आएका हौं भन्न लाज सरम केही मानेनौ है दाजु? नैतिकम् पतनम्!

Suraj dass(subedi)'s profile picture
Suraj dass(subedi)2 years ago

*👉 #राधास्वामी_पन्थको_सत्यता* कालले चलाएको पन्थ राधास्वामी पन्थमा पांच नाम दिइन्छ। तुलसी साहेब हाथरस वालाको पुस्तक घट रामायण पृष्ठ 27 मा स्पष्ट गरिएको छ कि पांचै नाम त कालका हुन्। यिनभन्दा भिन्न नाम सारनाम/आदिनाम तथा सतनाम हुन् जसले जीव काल जालदेखि मुक्त हुन्छन्।

KenzO's profile picture
KenzO2 years ago

प्रतिशोधको राजनीति ? कसले रोकेको थियो त्यो बेला कारबाही गर्न ? गृह गए पछि कसरि याद आयो सब्बै ? खोइ त अझै case खुलेको ? अझै के ले रोकेको छ कारबाही अगाडी बडाउन ? कैले सम्म झुटको खेति गर्ने ? थुक्का…

देबकोटा सरकार's profile picture
देबकोटा सरकार2 years ago

त्यो भाईलाई CIB लगाएर किन ट्चर दिएको उस्ले बीस पियो यस्को जिम्मेवार को हो तिम्रो बारेमा केही भन्नै नहुने तिमी भगवान हो।

Raju dhakal's profile picture
Raju dhakal2 years ago

राष्ट्रको लागि तपाई के दृष्टिकोण छ? स्टन्टको लागि मात्र भोट गर्ने?

Ahamad Raza Miya 🇳🇵अहमद रजा मिया's profile picture
Ahamad Raza Miya 🇳🇵अहमद रजा मिया2 years ago

गृहमन्त्री अनि १/१ हप्ता सम्म इलाममा गएर पार्टिको काम गरेर बसेका छ्न।

Rimal Dada's profile picture
Rimal Dada2 years ago

यो ऊमेद्वार सहि छानेनौ रबिदाई, एसलाई नो । यो बिखण्डनकारी र अतिबादीलाई हराएरै छाड्ने हो। राम्रो र जान्ने ऊमेद्वार ल्याऊ, अनि सोचौला । यो चुनाब तिम्रो लागी पनि पाठ हुनेछ।

Basudev Bhattarai's profile picture
Basudev Bhattarai2 years ago

एक भोट सहकारी ठगको नाममा? तेरीमा डाका ।

Related Videos

रास्वापा उपाध्यक्ष स्वर्णिम वाग्लेले हालै दिएको स्पष्टीकरण स्पष्ट रूपमा राजनीतिक यू–टर्न हो। सनातन मूल्यमा आधारित हिन्दू राष्ट्रको समर्थन भएको जस्तो जनाउनु उनको बाध्यता हो, जुन तनहुँ–१ बाट राप्रपा उम्मेदवार अभिषेक जोशीप्रति बढ्दो जनसमर्थनको दबाबका कारण आएको देखिन्छ। सनातन मूल्य-मान्यता कुनै "चुनावी अवसरमा" अपनाइने विषय होइन, यो नेपालको राष्ट्रिय पहिचान हो। जनताले स्पष्ट दृष्टिकोण, साहस र निरन्तरता भएका नेताको खोजी गर्नुपर्दछ। अभिषेक जोशी जस्ता नेता आफ्नो एजेन्डामा अडिग छन्, मतका लागि आफ्नो धारणा बदल्ने नेता अभिषेक जोशी होइनन। तनहुँ–१ ले अब भ्रम होइन, दृढ नेतृत्व रोज्नुपर्दछ।यो देशको सामाजिक-आर्थिक र धार्मिक- संस्कृतिक भविष्यका लागि अभिषेक जोशीलाई जिताउन तनहुँ–१ ले हलो चिन्हमा मतदान गरौँ। *देशको भलोमा, भोट हालौँ हलोमा* *एक भोट राष्ट्रलाई, एक भोट हिन्दु शास्त्रलाई* खुश्बु ओली, समानुपातिक उम्मेदवार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) #Raprapa #राप्रपा #election2026 #nepal #voteforhalo

Khusbu Oli

27,653 views • 6 months ago