Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

“के मेरो भोट खेर जानछ?” #kasari

11,582 görüntüleme • 8 ay önce •via X (Twitter)

22 Yorum

WOLFIE 🇳🇵Gen-Z Alliance for Monarchy profil fotoğrafı
WOLFIE 🇳🇵Gen-Z Alliance for Monarchy8 ay önce

Mrs. Skawinski! This DEAD Constitution and System herds you down Prachanda Path. You very well know it. You profited off international aid. You’ll stay quiet or be silenced. You can’t say it aloud. Worthless hands, stained with blood. Yes your political voice is worthless.

sagar sharma profil fotoğrafı
sagar sharma8 ay önce

खेर गयाे भने अमेरिकी दुतावास युथ काउन्सिलकाे खान्की बन्द हाेला नी त....

Homar Shrestha profil fotoğrafı
Homar Shrestha8 ay önce

Sometimes, I consider you a caterpillar that has not emerged from the cocoon! Am I right?

Anil rijal profil fotoğrafı
Anil rijal8 ay önce

एकदम सही कुरा गर्नू भो । अन्तिम को ३ वोटा क्वेश्चन हामी ले पहिले देखी गरेको भये देश को अवस्था यस्तो हूने थियेना ।

शकुनी मामा 🕵️ profil fotoğrafı
शकुनी मामा 🕵️8 ay önce

यति लामो भाषण सुन्न टाइम xain, shortcut ma vannu

Vidyadhar Mallik profil fotoğrafı
Vidyadhar Mallik8 ay önce

U r right 🙏

डाँडाघरे profil fotoğrafı
डाँडाघरे8 ay önce

१०० % खेर जान्छ।

lootinglooters profil fotoğrafı
lootinglooters8 ay önce

अध्यादेशको प्रयोग गरेर सरकारले कति स्तरसम्म निरंकुशता (autocracy) ल्याउन सक्छ भन्ने कुरा केपी ओली र शेरबहादुर देउवाले विपक्षी दल विभाजन गर्न ल्याएको पार्टी–सम्बन्धी अध्यादेशबाटै प्रष्ट हुन्छ।

Kamal Bahadur Thapa profil fotoğrafı
Kamal Bahadur Thapa7 ay önce

Absolutely.

# profil fotoğrafı
#8 ay önce

100% खेर जान्छ

Raj Kumar Rai profil fotoğrafı
Raj Kumar Rai8 ay önce

श्रम संकृति पार्टि को चुनाव चिन्ह माटोमा दिनु खेर जांदैन 👍👍🇳🇵🇳🇵जय माटो जय देश

aadarsha profil fotoğrafı
aadarsha8 ay önce

Keep on speaking !! it may be faint today but sooner or later good things will be listened and established in each household.

HimalR profil fotoğrafı
HimalR7 ay önce

अहो मेरो भोट के गर्ने यि आन्तिले सिकाऊनुपर्ने?

Dx Sx profil fotoğrafı
Dx Sx8 ay önce

Democracy मा यस्तो हून्छ ?

ish profil fotoğrafı
ish8 ay önce

@grok yo dijjuko pura kura sakina. Dijju ko kura sunera ke bhannu bha ko ho 5 ota point ma bhannu ta.

Kuber profil fotoğrafı
Kuber8 ay önce

रास्वपा गाह्रो अवस्थामा पुग्ने बित्तिकै पार्टिलाई सम्हाल्नुको साटो रास्वपालाई नै चटक्कै छोडेर आफ्नो बाटो लाग्नुभो... नट अ ट्रष्टवर्दी बट क्लीयरली एन अपर्चुनिस्ट बिहेभियर🤔

GEN Z revolution in Nepal profil fotoğrafı
GEN Z revolution in Nepal8 ay önce

Shut up रास्वपा आउनु अघि त्लाइ गलिको कुकुरले नि चिन्दैन्थ्यो !अहिले ठुली नेता भएकी छ्यौ?

Deneshwor Neupane profil fotoğrafı
Deneshwor Neupane8 ay önce

ठिकै ह‍ो

lootinglooters profil fotoğrafı
lootinglooters8 ay önce

We should not let populism transform democracy. We should let different opinions make democracy more stronger.

Parbat Udaas profil fotoğrafı
Parbat Udaas8 ay önce

एकदम सही कुरो, सुमनाजी!

Unic-Uttam profil fotoğrafı
Unic-Uttam8 ay önce

Ye timi chupa lagera basa yr timro vote 🗳 deau na congress lae yr timro arti upadesh timro thaau maa raakha 😡😡😡

अकाल The informal learner profil fotoğrafı
अकाल The informal learner8 ay önce

अब म ढुक्कसँग सहकारी ठग को घण्टी चिन्ह्न रोज्दिन, न १७०० दाग, भ्रष्टाचारको दाग अनि जेन्जिको दागिलाई रोज्छु। म हारे पनि तिनी मेरो रोजाइ नहुनेमा ढुक्क छु। तपाईंको रोजाई के त? अनि किन घण्टी बजाउन छ्डेको?

Benzer Videolar

अभियान -मेरो बिदा मेरो देशको लागि! My Holiday For My Country संसारभरि बस्नुभएका नेपाली आमाबुबा दाजुभाई दिदीबहिनीहरूले अब नेपालमा हुनुभएका आफन्तलाई फोन मार्फत भोट हालिदिनु भनेर मात्र पुग्दैन, अब विदाहरु संकलन गरेर भएपनि ८४ मा प्रत्यक्ष उपस्थित भएर मतदान गर्नुपर्छ र देशलाई भ्रष्टाचारको बाढिबाट जोगाउन राजनैतिक वृत्तमा नेतृत्व परिवर्तन मार्फत देश बनाउने अभियानमा जुट्नुपर्छ। अभियान मेरो बिदा मेरो देशको लागि, अमेरिकाको टेक्ससबाट सुरु भएर अब यो संसारभर फैलिँदैछ। आउनुस् जुट्नुस्। हामीले कल्पना गरेको सुनौलो नेपाल बनाउने यात्रामा सँगै हिँडौँ। #मेरोबिदा_मेरोदेशकोलागि #MyHoliday_For_MyCountry #RSP #USA #Texas #Nepal Dr.Toshima Karki

सुमन !!

16,695 görüntüleme • 1 yıl önce

म विचारबाट परिचालित छु, लोकतान्त्रिक मूल्य र मानव अधिकारको मान्यताबाट परिचालित छु। लोकप्रियवाद–विरोधी दृष्टिकोणबाट परिचालित छु। सानो उमेरमै मैले जीवनमा मार्गदर्शन गर्ने गुरु पाएँ, प्रदीप गिरि। उहाँको शिक्षा र दृष्टिकोण मेरो जीवनको मार्गनिर्देशन बने। उहाँसँगको हरेक संवाद, उहाँको हरेक शिक्षा, आज पनि मेरो हृदयमा गहिरो अंकित छ। मेरो स्कुलिङले मलाई शक्ति प्राप्तिका लागि हिंसा प्रयोग गर्न सिकाएन। बरु, यसले मलाई सत्य बोल्न, आफ्ना मूल्यहरूमा दृढ रहन, र जीवनका चुनौतीहरूलाई साहसपूर्वक सामना गर्न सिकायो। मेरो चेतना, मेरो सोच, र मेरो कर्म यी सबैमा प्रदीप गिरि जस्ता गुरुको छायाँ छ। म गर्व गर्छु मेरो शिक्षामा, मेरो मूल्यहरूमा, र यसमा कि मैले सानो उमेरमै यस्तो गुरु पाएँ जसले मेरो सोचाइ, मेरो दृष्टिकोण र मेरो जीवनलाई रूप दिनु भयो। उहाँको सम्झना मेरो जीवनको एउटा अमूल्य निधि हो, जसले मलाई हरेक निर्णयमा न्याय, संवेदनशीलता, र सत्यको मार्गमा उभिन प्रेरित गरिरहन्छ। यसमा म गर्व गर्छु, यो मेरो प्रतिबद्धता हो, र मेरो जीवनको मार्गनिर्देशन हो।

Tanuja pandey

21,071 görüntüleme • 7 ay önce