Video wird geladen...
Video konnte nicht geladen werden
ओली भन्छन् : राजतन्त्र मान्ने कि फटाहा हुन्छन् कि मुर्ख!
336,033 Aufrufe • vor 3 Jahren •via X (Twitter)
10 Kommentare

यो चटके मानसिक रोगीसंग अरुलाई होच्याउनु, गाली गर्नु, तुच्छ भन्दा तुच्छ बोली बोल्नू भन्दा बाहेक यो मान्छेमा आर्को सिप र योग्यता के छ???

यो मान्छे मानसिक रोगले ग्रष्त भयो!

राजालाई गाली गरे भोट बढ्छ भन्ने पौराणिक सोचमा रहेछन, एकपटक हाम्रो चितवन तिर चुनाब लड्न पठाईदिए हुन्छ, न्याय र भोट नपाए गोरखा जानु भन्ने याद दिलाईदिउँला😀

इनका कुरा सुन्ने चाँही को रेछन्? अझै पनि?

उसलाई मान्छेहरु "उखाने" भन्थे, आफुलाई लाग्थ्यो उखान भन्नु पनि विध्दता नै हो जो कसैको वशको कुरा होईन, उ विद्वान् हो । अब उ "गुखाने" भएर आएछ, मलाई बहुत अप्ठेरो भएर ल्यायो ।

यो किड्नि बाबा आफ्नै किड्नीले बाई बाई भनिसकेको अरूको किड्नि हालेर बाचेको हु भन्ने बिर्सीसक्या

अनि काका आफु चाहि स्वार्थि, फटाहा, दलाल, बुध्दि नभाको के मा पर्नु भएछ ? चुनाव ताका तिनै राजाबादि बोकेर हिड्नुहुन्थ्यो ।

डेनिस इङ्गलिस जापानी ब्रुनाई थाइ नर्वेजियन साउदि सब फटाहा र मुर्ख हुन यो मात्रै सद्दे तेरिमा math sikne 🤣🤣😂

हामी मूर्ख हरु है? ८० लाख युवा जो राजतन्त्र मानेको देश बाट रेमिटान्स पठाएर तिमी सुकिला गाडी छाडेर झापा गएर यस्तो कुरा गर्छौ अनि हामी मूर्ख अनि त्यो मूर्ख ले पठाएको रेमिटान्स खाने तपाईं को? दलाल क भनु? शब्द आएन 👺👺👺👺👺👺👺👺👺

हो नि जापान मलेसिया अरब बेलायत अष्ट्रेलिया क्यानडा सबै तिरका मान्छे फटाह हुन ओलि मात्रै ग्यानी हो।

