Загрузка видео...
Не удалось загрузить видео
‘राजतन्त्र स्थापित गर्न आवाज उठाए युवा संघ सशक्त प्रतिकार गर्छ’
46,752 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 11

को संग प्रतिकार? जती यो देश तिमिहरुको हो तेती नै लुटतंत्रदेखी आजीत भएर बरु एक राजा ठिक भन्ने जनताको पनी हो।यही खबरदारी आफना मालिक नेता विरुद्ध गरेको भए आज जनता राजा आऊ देश बचाउ भन्थे र? यस्ता जीऊँदा लाशहरू भएसम्म यो देश बन्दैन। people did blunder by trusting these shit leaders😡

✨This song = gorgeous✨ Underrated Disney Masterpiece ──── ⋆˖ . ݁𝜗𝜚. ݁₊⋆ ──── ̣̇˳·˖✶. La La Lu .✶˖·˳ ̣̇ ⋆。°✩ ⋆⁺。˚⋆˙‧₊✩₊‧˙⋆˚。⁺⋆ ✩°。⋆ .・゜゜・ ・゜゜・. 。・゚゚・ ・゚゚・。 ⋅˚₊‧ ୨HollyDayle cover୧ ‧₊˚ ⋅

प्रतिकार ? हैट !!! यो सबै सकिने बेला हो।। विनास काले विपरीत बुद्धि। अब यो सरकार ले जनता विरुद्ध युवा संघ उतार्ने ।। गज्जब ।। Don't under estimate the power of the common man !!!

Lukna ko lagi thau khoja bhaie

हुलदङ्गा गरेर आतंक सिर्जना गरेर आम नागरिकका आवाजलाई दबाउन सकिन्छ र?

Ini jhole haru lai Ghar Ghar bata lakhetnu parcha aba.

भाइ अचार होला है ख्याल गर

साला बेराेजगारि पाल्तु कुकुरहरु

तेराे मात्र हाे देश ३ पाटिका बाहरुले के गरे देश थाहा छ नि तिमिहरुकाे कारण हाे याे भाकाे

Asta ko pratikar garau.

धिक्कार छ ओलिका अक्कडाहरुलाई😂🤣
