Загрузка видео...
Не удалось загрузить видео
ओलीलाई प्रदीप पौडेलले सोधे- भीम रावल र घनश्याम भुसाल कहाँ छन्?
99,125 просмотров • 3 лет назад •via X (Twitter)
Комментарии: 10

के यो एउटा बौध्दिक युवा साँसदले गरिमामय संसदमा सोध्न लायक प्रश्न हो? साँच्चै भन्दा यो मान्छेले के खान्छ होला र यतिका आत्मविश्वासका साथ यस्तो निकम्मा तर्क गर्न सकिरहेको छ? दावाका साथ भन्नुपर्दा मेरो जिल्लाको टुडिखेल छेउको चिया पसलमा संसदमा भन्दा धेरै स्तरिय देश बनाउने कुरा गर्छन्।

घरमै छन्, एकचोटी जुत्ता मोलेर आइज जा ! यस्तो muji पनि नेता हुन्छ ?

यो पनि तोरिलाहुरे भएको आफै पुष्टि गर्यो । यस्ता युवा नेता रे !!😂😂

काङ्ग्रेस नेता प्रदिप पौडेललाई कृण्ण सिटौला,मिनेन्द्र रिजाल हरु कहाँ छन् भन्ने था छ कि छैन?आफ्नो पार्टी,नेता र जनताका समस्या मतलब छैन रावल र घनश्याम काँ छन् रे? प्रदिप जि त्यो project अझै सकिएको छैन र

कस्तो गधालाई जिताएछ्न् यार काठमाण्डौ बासीले। त्यत्रा समस्या छन् यस्लाई घनस्याम र भिम रावलको चिन्ता लागेछ। थुक्क गधा @paudelpradipNC

@paudelpradipNC @thapagk देसकै शिक्षितवर्ग बस्ने राजधानीवसी को भोट बाट चुनाव जित्या ओलीलाई गाली गलौज गर्न मात्र ? त्यत्तिको लागी रैछ चुनाब जिताएको ?

@paudelpradipNC कुन मुखले काङ्ग्रेस हुँ भन्छाै यार?

नेपाली काग्रेसको चाकरी गरेर बसेका छन् 🤣🤣

चोर मुला देश र जनता को यावत समस्या बारे कहिले बोल्दैन।ओली ओली भन्दै ५ बर्ष जिताउने भए ३ भाइ ले

तिमी लाई के मतलब को कहाँ छन् ? मिनेन्द्र रिजाल कहाँ छन् हामीलाई थाहा छैन र?





