Loading video...
Video Failed to Load
राजतन्त्रमा राजालाई प्रश्न सोधे जेल जानुपर्छः गृहमन्त्री
20,409 views • 1 year ago •via X (Twitter)
10 Comments

अनि तिम्रा गाँडेतन्त्रमा त सभा गर्दा पनि सिधै गोलि हान्न पो थालेउ त! सभा मा उपस्थित मान्छे लाई मात्र न भएर पत्रकार लाई समेत गोलि हानेर आगो लगायौ हैन! @lekhak_ramesh! हामीले हिसाब गर्न नसकेपनि माथि बाट हिसाब गर्ने कोहि त होलान नि!

गणतंत्र मा त एउटा निर्दोष लाई गोलि हानेर मारिस् त @lekhak_ramesh *जि। अझ यि मिडिया भनौदा हरुलाई पुलिसले गरेको हत्या को लागि कुनै स्पेस नै छैन। थुक्क पातकि हत्याहरु।।।।।

कसले भन्यो तेरो बाउले भन्यो?? ओइ नालायक निर्मला पन्तलाई बलात्कार गर्ने बलात्कारिलाई किन समाउदैनस? ती चेलिको भड्केको आत्माले तँलाई शान्ती मिल्दैन।

तिमिहरुको पालामा नागरिकलाई शरणार्थी बनाएर बेच्नेलाई फुलमालाले स्वागत गर्छौ।

अब तिमिहरुले राजा यो थियो, त्यो थियो, यस्तो हुन्थ्यो, जति सकिन्छ भने हुन्छ ! के नै बाकी राखेका छौ र ! यत्ती चै भन्छु, महाभारतमा अभिमन्युलाई जसरी चक्रब्युहमा पारे र मारेपछी दुर्योधन दुशासनहरुले हामी बिजयी भयौ भन्दै उफ्रेका थिए!तर,अन्तमा आफै सकिए !त्यो दिन अब नजिक छ !

राजतन्त्र मा चोरलाई सकस थियो

भारत सरकार अहिले नेपालमा व्यवस्था परिवर्तन गर्ने सोचमा छैन।- आर्जु राणा। र यसैको आडमा सरकारले हदैसम्मको दमन गर्नु ले स्पष्ट भयो होला नि राजसंस्थाको लागि भएको जनआन्दोलन स्वतस्फुर्त नेपालीको हो भनेर। अनि यो ओली सरकार भारतको इशारा बिना भात पनि खाँदैन, भन्ने कुरा।

अहिले तिमिहरुले के गर्दै छौ र?😀 आफै मान्छे खटाएर तोडफोड गराउने😀 आफै अश्रुग्यास,रबर बुलेट प्रहार गरेर हिंसा भड्काएर मान्छे समाउने😀 ती सुन्तला चोर लाई कति बर्ष जेल हाल्ने हो श्री३ गृहमन्त्री ज्यु😀 तपाइहरुले सार्है राम्रो गर्दै हुनुहुन्छ नि हैन😀 क्या राम्रो उन्नत लोकतन्त्र😀

हावादारी गफ! सगरमाथा tv अनि कान्तिपुर tv ले ६२/६३ सालको जनआन्दोलनमा दिनरात ज्ञानेन्द्रको विरोधमा प्रशारण गरेको चाहिँ के थियो नी?

Tero Pala ma Pani, khoi police actions against corrupt politician and killer of Nepalese citizens..






