Загрузка видео...
Не удалось загрузить видео
के इनि हरु सबै कवाडी वाला हुन त??
Комментарии: 8

पुरै कामपा कबाडिले भरिएको रैछ कि क्य हो ? कि एमाले काँग्रेस भन्नु नै कबाडी हो र ?

तेस्तै लाग्यो एका हरु हुन सब।

हाम्रो टोलमा अब देखि कवाडी प्रबेश निषेध, ५ जनाको मो नं लिएर टोल भरीका घरधनीहरूलाई ग्रुपमा शेयर गरेको छु. थोत्रा समान दिन परे फोन गरेर बोलाउंछन् तर दिनको २०/२५ जना आएर चिच्याउन पाईंदैन. काठमांडूमा आगो लगाई दिने रे? मधेशबाट नाकाबन्दी लगाई दिन्छु रे। तेरीमा …..क्ने…….

काठमाडौ मा कवाडी भन्दा अरु कोहि रहेनछन काङ्ग्रेस कवाडी एमाले कवाडी माओवादी कवाडी

यस्ताहरुले समेत देश हल्लाउने भए! उखाने बुढा पक्का गु खाने हुन्। ओलीको किड्नी पक्का कुकुरको हालेको रच बुद्धी अन्सार

कुन पार्टीका हुन हुल बाँधेर आएछन कवाडी जुलुसमा तर कवाडी उठाउने भाईहरु बिहानैदेखि गल्लिगल्लिमा कवाडी कवाडी भन्दै साइकलको घण्टी बजाउदै थिए!

कवाडी चाहिँ थाहा भएन तर राक्सी मासु भात वाला चाहिँ पक्कै हुन्

बाटोमा हेर्यो प्रसस्तै कवाडी उठाउनेहरु आइराछन् यो भिडमा जानेहरु पार्टीका कवाडीहरु हुन् वास्तविक हैनन्
