正在加载视频...
视频加载失败
के बोल्या? के बोल्या??
58,349 次观看 • 3 年前 •via X (Twitter)
9 条评论

Mike Budhathoki3 年前
धन दाइ ! हजुर खोज र घोच पत्रकारिता पुरस्कार पाउन लायक हुनुहुन्छ !

धन बहादुर भिरखर्के3 年前
तैट!😂

सुमन !!3 年前
यस्ताको भिडियो नि सेयर गर्न पर्ने के बाध्यता आईलाग्यो सान्दाजुलाई ।😂😂

धन बहादुर भिरखर्के3 年前
यिनलाई ठिक पार्न पर्यो भनेर😂

Hari Bista3 年前
गुण्डा भएपनि कुरा त सही बोल्यो

डिल्लीराम🇳🇵3 年前
हाम्रा प्रदेश साम्सद हुन सान्दाजु यिनी, जे बोल्छन् सत्य बोल्छन् कसैकसैलाई खुजुली भए हामीले गर्नु 😅

PR@MOD3 年前
एस्ता मुजी गुण्डाले ठुकु गर्दो रैछ

🇳🇵🇳🇵नयाँ जङ्गबहादुर 💙...✍️ ✊ 🇳🇵🇦🇷3 年前
काङ्ग्रेसी खरानिहरुको जुनि अब दिपक मनाङे जस्तोको इन्टरभ्यु पनि सेयर गरेर पुठो सित्तल गर्दैछ्न गाठे।🤣🤣😜😂

Bimal Gurung3 年前
@GauriSitaula5 यथार्त्।
