正在加载视频...
视频加载失败
ए सब जरुरी है क्या?
59,119 次观看 • 2 年前 •via X (Twitter)
32 条评论

नही, जरुरी ए है👇

She is a doctor and doing what she is trained to do. What is your line of expertise and how did you help the victims? The level of negativity is unbelievable.

त्यहि त खुरुक्क हेलिकप्टर चढेर फर्किनु पर्ने।

Not at All . Let them unattended, And sell them as refugee liaison with NC

तोरि स्ट्यान्डर्डबाज।

दुनिया बेवकुफ हे न ! 🤣🤣

क्यामरा बिना उपचार नहुदो रैच क्या 🤔🤔😁😂😂

सस्तो प्रचार

Pagal ho tosima

जाने दाे डाजु

ओके😂

हैट तोरिमा चटका पागलहरुको झुन्डले देश डुबानमा जाने भयो के यस्तो हो बुजिनसक्नु छ

निको भईसकेको घाउ किन कोट्याउनु भएको डा .साप ?

She is a doctor also. I think she did right.

असल काॠ ।

काम जरुरी, फोटो भिडियो छैन जरुरी ।

खाटो बस्या घाउ उक्काइदिएको जस्तो छ 🤣😂

उहाँ सांसद भन्दा पहिले डाक्टर हो ल🤬

सुके को घाऊ किन कोट्ट्याए को दीदी.!

गोलि नै निकाल्दै हो र??

Kamauress ka jhole ke leya jaruri nahi ho sakta hey … par jaruri hey

Thikai cha, natak nai bhayeni kehi effort ta gareka chan. As much as I dont like their politics, I would still vote for them at least one more election.

Good job

Ramro kam garda ni kura garxan na garda ni garxan haina yo hamro nepali lai problem chae k kura ma ho

यसरी कसले गर्छ ड्रेसिङ्ग तैट

अचम्म छ😂

घाउ सफा गर्दा त्यो बोतलको जिनिस गुटुङटङ खन्याउने हो दाजु? के छ नियम?

Ns वा DNSले खन्याउने त हो त्यति धेरै शपनि होइन थोरै मात्रामा तर घाउमा त्यसरी जोडसंग घोट्ने होईन कपास वा रुई कैचिले च्यापेर बिस्तारै नदुखाई सफा गर्ने हो त्यो जान्ने फेरि डाक्टर सासद पो त युटुवेले काम अर्याएका होलान् 🤭🤭

म भिरखर्केलाई अल्लि के नमिल्या के नमिल्या जस्तो लाओ के! डा.सापलाई सिकाउन नि भअन फेरि😂

गार्हो त नि🤭🤭🤣🤣

“विस्तारै पाप्रा उप्केर जान्छ” । हो त, निको भैसकेको घाउलाई किन घोटघाट पारेको ?

काम राम्रो तर भिडियो बनाई पोस्ट गर्नु पर्दैन हो पर्दैन
