正在加载视频...
视频加载失败
ए क्या हो रहा है भाइ?
10 条评论

Baburam Dhakal3 年前
यो एउटा डलले अर्को डललाई मुर्गा बनाउन खोज्दा दुवै जना नै मूर्गा सावित भएको दृश्य हो दाजु ! त्यस्तो केही होईन ! 🤣

धन बहादुर भिरखर्के3 年前
@baburamdhakal27 ओके!

Krishna Joshi3 年前
अंग्रेज़ी पनि त कहाँ गतिलो रैछ त?

धन बहादुर भिरखर्के3 年前
म त अंग्रेजी बुझ्दिन फेरि ! ठिकै गरिन होला भनिरा'थे त😂

Ravin Dhakal3 年前
यिनीहरूलाई आधुनिक पहिरन लगाएपछि र अङ्ग्रेजी बोलेपछि संसार जितेको फिल हुन्छ! नेपाली नजानेर भन्दा पनि निर्णायक मण्डललाई तल पार्ने मानसिकताले प्रतिप्रश्न गर्या हो!

किन्तु परन्तु3 年前
कति घमण्ड हो नानीको फेरी अंग्रेजी पनि बोल्दा चिप्लीदि रछन, के को तुजुक !

धन बहादुर भिरखर्के3 年前
नबुझेरै हो कि झै माने मैले😂

Benjamin3 年前
प्रश्न: बाक्यमा प्रयोग गर्नुस् "समबेदना" उत्तर: आज समबेदना शब्द प्रयोग गरेर एक सुन्दर बाक्य बनाएँ।

सनातन नेपाल3 年前
Heaven is myth Nepal is real भन्या चै यही हो की क्या हो ? @kandelnirmal

शशी शर्मा3 年前
ये वा यह भन्नुपर्छ, ए होइन। 😹😛 @meappie
