Loading video...

Video Failed to Load

Go Home

के भन्नू हुन्छ यस्ता नेतालाई ????? धिक्कार छ तिमीहरुलाई 😡

55,930 views • 2 years ago •via X (Twitter)

10 Comments

🌸Dibed(डाईबेड)🌸's profile picture
🌸Dibed(डाईबेड)🌸2 years ago

यस्तो चुतियालाई एमालेले बोकिराछ😡 यस्तालाई के नेता भन्नु???

Rational Boy's profile picture
Rational Boy2 years ago

एकदम वास्तविक र सही कुरा बोलेका छन्। यिनलाई खरो नेता भन्न सकिन्छ।

श्रीकृष्ण's profile picture
श्रीकृष्ण2 years ago

ठिकै हो देखासिकीले लाहुरे बन्नेहरुको भिड छ उपलब्धी ०

विश्व's profile picture
विश्व2 years ago

मलाई यो मान्छे खासै मन पर्ने त हैन, तर यो कुरो त एकदम ठिक हो… युवाहरु आफ्नै देशको बागडोर आफ्नै बाहरुलाई थन्काएर आफ्नो हातमा लिएर विकास र प्रगति गर्नु सट्टा भाग्न मात्र खोजे… अर्काको देशको लागि मर्न जाने नेपाली आफ्नै देशको लागि केहि गरे हुन्थ्यो कि? यसै मर्नु २,४ भ्रष्ट काटेर मर

darshan's profile picture
darshan2 years ago

कसरि गए भन्ने बिवाद होईन कसरि सुरक्षित गर्ने तिर लाग ए घांस हो

राज ढकाल 🇳🇵's profile picture
राज ढकाल 🇳🇵2 years ago

सत्य बोल्दै छ्न

Laxmi Krishna Amatya's profile picture
Laxmi Krishna Amatya2 years ago

BSc Agriculture का फाईनल बर्षकाे विद्यार्थी हुन, प्राक्टिकल तालिमकाे लागि गएका हुन, अरु नि धेरै छन। तर उनिहरु दुर्भाग्यवस गाजाकाे छेउकाे फार्ममा परेछन। नेपालकाे कृषि क्षेत्रकाे अपुरणिय क्षति😥😥

Jay Lal Marasini's profile picture
Jay Lal Marasini2 years ago

यिनले भनेको कुरो सही छ ! हाम्रा खेत बारी बाझै छ्न ! सजिलरी पैसा कमाउनका लागि नै बिदेश जान्छ्न ! खान नपाएर को गाको छ र ? ? ? सत्य तितो हुन्छ ! !

टफिगफि 👥💌👥👊's profile picture
टफिगफि 👥💌👥👊2 years ago

ज्यान जानु सत्यानास त हो नै तर बुढोको कुरामा दम चाहिँ छ है नेपालीहरु ट्रेण्डमा र रहरमा बिदेश जाने क्रम बढ्दो छ , नेपाल प्रतीको माया घट्दाे छ.. नेपाली हुनुको गर्भ तुहिदो छ

आचार्य!'s profile picture
आचार्य!2 years ago

यस्तै नेतालाई जीताउनु पर्छ, बारम्बार जीताउनु पर्छ। अनी जनताले सुख पाउछन्!!

Related Videos