Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

यस्तो नेतालाई के भन्न चाहनु हुन्छ ???

51,368 Aufrufe • vor 3 Jahren •via X (Twitter)

10 Kommentare

Profilbild von N. पाण्डे
N. पाण्डेvor 3 Jahren

यस्ता मुलाले स्वर्गद्वारी सडक गतिलो नबनाउदा ८ जनाले हिजो ज्यान गुमाए । यो हिजडालाई किन स्थान दिन्छन मिडियाले

Profilbild von N ढकाल (अमरदह )
N ढकाल (अमरदह )vor 3 Jahren

याे भाते पाजीलाई लू न कसैले हरियाेबाँसमा सुताएर टू..... ऊ ......ऊ .... पार्दै आर्यघाट लगेर दागबत्ती दिउ न ।। यस्ता त छन बा माले का घामट नेताहरू ...थू थू थू ........👎️👎️👎️

Profilbild von सुजन बाबु पौडेल
सुजन बाबु पौडेलvor 3 Jahren

अनि मोदिजी ले त राखिसक्नु भा छ त ! कुनै दिन त्यै प्रमाण को आधारमा नेपाल लाई शान्ति क्षेत्रको प्रस्ताव को अनुमोदन नगर्ने बुद्ध भुमी आफ्नै हो भन्ने Dox बिश्वबजारमा पुर्‍यायको आर्थिक सम्बृद्धी चुमेको देश भारतले लुम्बिनी मा धावा बोलेर कब्जा गरेमा अनि कसरी प्रतिवाद गर्ने त लन्ठु ले !

Profilbild von Ganesh Pd. Neupane
Ganesh Pd. Neupanevor 3 Jahren

अहो, परम प्रतापी सम्पूर्ण चराचर जगतका जानकार, टपरटुइंया सांसदको बालेनप्रतिको तुच्छ बिचार ।

Profilbild von Ananda Ram Paudel
Ananda Ram Paudelvor 3 Jahren

कति क्षुद्र, छुच्चो हुनसकेको यो मान्छे ? केपी ओलीका किचेनक्याबिनेटका यिनीलगायत बिष्णु रिमाल, महेश बस्नेत, गोकुलप्रसाद बाँस्कोटा, सुरेश भण्डारीहरू सबै यस्तै छन्।

Profilbild von कालो हाब्रे
कालो हाब्रेvor 3 Jahren

राजनीतिक चिम्पान्जी

Profilbild von lokendra subedi
lokendra subedivor 3 Jahren

याे विषयमा चाहिँ सुर्जेजीले भनेकाे सही लाग्छ।

Profilbild von Agni Shrestha
Agni Shresthavor 3 Jahren

Ko पाङ्ग्रे रै छ यी बुढा

Profilbild von Bipin Sapkota
Bipin Sapkotavor 3 Jahren

Surya thapa

Profilbild von 🌸Dibed(डाईबेड)🌸
🌸Dibed(डाईबेड)🌸vor 3 Jahren

एकपाखे भन्न चान्चु😂

Ähnliche Videos