Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

के यो सहि हो ??😢

17,898 görüntüleme • 11 ay önce •via X (Twitter)

41 Yorum

Dipendra Adhikari profil fotoğrafı
Dipendra Adhikari11 ay önce

हाम्रो तिर धेरै नबोलेका बच्चा लाई ल्यायर डुबाउने चलन छ 90% बोलेको रेकर्ड छ

भीष्म ( Bhismak1962) profil fotoğrafı
भीष्म ( Bhismak1962)11 ay önce

Not recorded records ...!

Dipendra Adhikari profil fotoğrafı
Dipendra Adhikari11 ay önce

यो हजुरबुबा हरु बुबा हुँदै अहिले हामी सम्म आउदा पनि चलिरहेको छ

uᴉW uɐƃɐԀ🔱 🐟 profil fotoğrafı
uᴉW uɐƃɐԀ🔱 🐟11 ay önce

same energy

शशांक घिमिरे 🇳🇵🇦🇺 profil fotoğrafı
शशांक घिमिरे 🇳🇵🇦🇺11 ay önce

दाजु भन्दा तितो लाग्ला देख्दा अनौठो लाग्ला नेपाली परिबेस मा तर यो बिदेसी सभ्यता हो बिदेसी बच्चा लाइ सानै बाटै पानि मा येसरी नै जाकिन्छन 😂😂 तर त्यो ठुलो हुनजाल सम्म कायम हुन्छ जसले इनिहारलाई तैरिन माहिर बनाउछ ll तर भिडियो मा देखाइयेको केहि छड को लागि मात्र हो जुन भबिस्य मा सधै लागु हुदैन तेही भएर यो एउटा crime हो एस्लाई '' child abuse '' भनिन्छ अस्ट्रेलिया मा भएको भए खोरमा जाक्दीसक्थो 🤣🙏

भीष्म ( Bhismak1962) profil fotoğrafı
भीष्म ( Bhismak1962)11 ay önce

त्यो नानी चिच्याईन रोइन, मलाई त त्यही नराम्रो लागेको हो

Expert 🇳🇵 profil fotoğrafı
Expert 🇳🇵11 ay önce

@omnamosivaye Timi lai j राम्रो lagxa त्यो ठीक aru गलत हो ?

भीष्म ( Bhismak1962) profil fotoğrafı
भीष्म ( Bhismak1962)11 ay önce

@omnamosivaye हैन के बुढा , मलाई राम्रो लाग्नु गलत हो। तिमीहरूलाई राम्रो लाग्नु, राम्रो। त्यसैले यो देशले यस्तो विधि प्रगति गरेको छ। तिमीहरू नभए यो देश बरबाद हुने थियो। धन्न तिमीहरूले बचाएछौ। तिमीहरूको जय होस्

शशांक घिमिरे 🇳🇵🇦🇺 profil fotoğrafı
शशांक घिमिरे 🇳🇵🇦🇺11 ay önce

@rajendra2043 हाहा 😂😂 बुडा ले अव बल्ल बुझे जस्तो छ है दाजु 🤣

प्रदिप तिमल्सिना profil fotoğrafı
प्रदिप तिमल्सिना11 ay önce

मन्दिर को भनेर गलत हालेको जस्तो छ के गरेका गदा हरु ले

Ashok Pokharel अशोक पोखरेल 🇳🇵🇺🇦 🐦 profil fotoğrafı
Ashok Pokharel अशोक पोखरेल 🇳🇵🇺🇦 🐦11 ay önce

Baptism? 😬

Sadiksha Karki profil fotoğrafı
Sadiksha Karki11 ay önce

धर्मको नाममा हामी अझै ढुङ्गे युगमा बाचिरहेका छाै। 😢😢

RHKHADKA profil fotoğrafı
RHKHADKA11 ay önce

पानीमा जबर्जस्ति डुबाएपछी बच्चाहरुको दिमागमा कस्तो असर पर्छ भन्ने नेपालीहरुले कहिले सोच्ने। बिदेशमा भए त सिधै बाबुआमालाई जेलमा हाल्दिन्थ्यो। हरेक बच्चा फरक हुन्छन् कोहि चाडै बोल्ने, हिडने कोहि ढिलो बोल्ने, हिड्ने हुन्छन। गर्भवतीहुदा ध्यान दिएमा यस्तो कुरामा धेरै फरक पर्छ।

pradeep regmi profil fotoğrafı
pradeep regmi11 ay önce

They keep doing this until an unfavorable incident happens.

Adhykary Gokarna GK profil fotoğrafı
Adhykary Gokarna GK11 ay önce

Kadapi hoina, dherai risk cha bachha ko health lai, herda ta masuffocate bhaye

कालो कोदो profil fotoğrafı
कालो कोदो11 ay önce

जन्मने बित्तिकै पाइताला पडकाएर रुवाउने अनि अलि ठूलो हुँदा नि नबोल्नेलाइ झडकाउने सिस्टम रे । आन्दोलनमा नेतालाई झडकाउने जस्तै, तै पनि बोलेन भने फलामको पुन्यौले नम्बर डाम्ने नि हुन्छ रे 🤔😏

रबिन श्रेष्ठ रगत profil fotoğrafı
रबिन श्रेष्ठ रगत11 ay önce

क्रिस्चियनहरूको पास्टरलाइ सहि नहोला तर हिन्दु सनातन धर्मको लागि सहि हो।

Roshan Maharjan profil fotoğrafı
Roshan Maharjan11 ay önce

जबर्जस्ति गर्नु त ठीक हुँदै होइन दाई!

🇳🇵🙏Dharavi🙏🏻🇳🇵 profil fotoğrafı
🇳🇵🙏Dharavi🙏🏻🇳🇵11 ay önce

यो के हो र ? सानोमा स्कुलबाट भागेर मिथुनको फाईटै फाईट भा 'कराते' फिलिम हेर्न गा, हेरुन्जेल बडो मजा भा थ्यो तर ऑगन टेक्ने बित्तिकै बाट शुरु भएको धुलाई को बयान गरे भने हेगको न्यायधिस पनि रुन्छ त्यस्तो घटना कति छ कति🤭🤭 यो जाबो त , घामड बच्चालाई तीन डुबुल्की लगा न हो 🙄

Mr. Pant profil fotoğrafı
Mr. Pant11 ay önce

अन्धविश्वास

BABURAM RIMAL profil fotoğrafı
BABURAM RIMAL11 ay önce

बिचरा यो बच्चालाई किन यस्तो जबर्जस्ती गरेको हो दया माया नभएकाहरु !

네투라🇳🇵🇰🇷🇨🇦🇳🇪🇨🇰 profil fotoğrafı
네투라🇳🇵🇰🇷🇨🇦🇳🇪🇨🇰11 ay önce

पागल

lovemelight profil fotoğrafı
lovemelight11 ay önce

Whats up with this child abuse?

हाकिम profil fotoğrafı
हाकिम11 ay önce

टाउकामै दिमाग भएकाहरुको देशमा भए जेल जानुपर्थ्यो। धन्न हाम्रो दिमाग घुडातिर छ र हाइसन्चो छ।

Ram Hari Pokharel profil fotoğrafı
Ram Hari Pokharel11 ay önce

कुनै बिरामीले हिँड्न बोल्न नसकेकालाई यसो गर्दा ठीक हुञ्छ भन्ने विश्वास छ। डाक्टर, वैद्य, झाँक्रीबाट केही उपाय नलागेपछिको अन्तिम आशा यही न हो। ठीक त मलाई पनि लागेन।

S K profil fotoğrafı
S K11 ay önce

Culture and beliefs have space in tolerant society

Dipendra Adhikari profil fotoğrafı
Dipendra Adhikari11 ay önce

यो बिसयमा हाम्रो मेडम पनि जानकार हुनुहुन्छ @Nirmaladhakal44

अजय profil fotoğrafı
अजय11 ay önce

आस्था र बिस्वासमा खास प्रश्न हुन् कि सर

sharad pandey profil fotoğrafı
sharad pandey11 ay önce

गलत ! मुर्खता !

Mr. Sus profil fotoğrafı
Mr. Sus11 ay önce

अन्धविश्वास जकडित समाज 😌😌

2070 profil fotoğrafı
207011 ay önce

हो पनि हैन पनि...

Ⓜ️aD🅰️N🌍️🌹 profil fotoğrafı
Ⓜ️aD🅰️N🌍️🌹11 ay önce

इशाइ संस्कार हो। इशाइहरुको गवाइमा यसरी पानीमा चोबाल्ने चलन छ।

RB profil fotoğrafı
RB11 ay önce

भाकल गर्ने र बोल्ने उमेर हुदा पनि बोली नफुटेको बच्चालाइ तेसो गरेको होला सन्तानको माया सबैलाइ हुन्छ तिमी भिडियो हाल्ने लाई हैन

भीष्म ( Bhismak1962) profil fotoğrafı
भीष्म ( Bhismak1962)11 ay önce

धन्यवाद सुवेदी जी

$@iLE$H K@NT : @IQ Level profil fotoğrafı
$@iLE$H K@NT : @IQ Level11 ay önce

Hindu baptism 🤔🤔

Gehendra Gurung profil fotoğrafı
Gehendra Gurung11 ay önce

yasto pratha hataunu parchha. yo aparadh ho

Kalpana Hamal profil fotoğrafı
Kalpana Hamal11 ay önce

खै यस्तो गरेपछि नबोलेको बच्चा बोल्छन् भन्ने विश्वास छ ।

PR@MOD profil fotoğrafı
PR@MOD11 ay önce

के हो एस्तो मुर्खता? कता रैछ?

Madan Mani profil fotoğrafı
Madan Mani11 ay önce

This is a kind of therapy I believe

Nishchal PS profil fotoğrafı
Nishchal PS11 ay önce

थोपर्नो भनेको यहि त होला। 😊

Bhaskar profil fotoğrafı
Bhaskar11 ay önce

कुन धर्म हो? यस्तै त कृष्चियनमा नि देखेको हो

Benzer Videolar