Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

बल्ल गतिलो बिहे देखियो... बजाराँ फिल्म बनाका भन्दा यो सहि लागो!

32,530 Aufrufe • vor 1 Jahr •via X (Twitter)

10 Kommentare

Profilbild von निम シ
निम シvor 1 Jahr

निकै रमाइलो लाग्यो! विवाह गर्ने त यसरी हो ।

Profilbild von आभाष
आभाषvor 1 Jahr

अर्ग्यानिक मौलिक , भेषभुषा र परिवेश हेर्दा रोल्पातिरको मगर समुदायको बिहे जस्तो लाग्यो

Profilbild von sharad pandey
sharad pandeyvor 1 Jahr

🤗😘😍

Profilbild von Badri Binod Khanal
Badri Binod Khanalvor 1 Jahr

आजकलको विहेमा लमी हुदैनन,पण्डित पनि लैजान छोडे।वावुआमा र आफन्तहरू साछि मात्र वस्छन्न्।विहेको मगनी देखि विहे संमका सम्पूर्ण भूमिका वेहुला र वेहुलीले नै निभाएको कारण विहे फिल्मको सुटिग जस्तो लाग्छ।दुलही अन्माउने वेलामा रोएको धेरै भयो नसुनेको।वाजा वजाउनेहरूले पनि विहेका चरण भुलेछन।

Profilbild von jivanpariyar🙏🔥🌹💚
jivanpariyar🙏🔥🌹💚vor 1 Jahr

कति राम्रो ,कति रमाइलो। ढाड ह्वाङ्गै देखिने बुलुच लाउने एउटै देखिएन।शुद्ध अर्गानिक।

Profilbild von (राधा राधा)
(राधा राधा)vor 1 Jahr

कस्तो मज्जाले हेर्दै महसुस गर्दै थिए … लास्टाँ कोकका वोतल देखेर खिन्न मन भो

Profilbild von कालो कोदो
कालो कोदोvor 1 Jahr

खानदानी रैछन ।

Profilbild von prakash khadka
prakash khadkavor 1 Jahr

आहा! कति रमैलो, भव्य! अर्ग्यानिक!! 😍😍

Profilbild von Nepali
Nepalivor 1 Jahr

Muji afno chori ko bihe esari garera dekha

Profilbild von ShreeZna SinGh
ShreeZna SinGhvor 1 Jahr

Super nice aweee

Ähnliche Videos