正在加载视频...

视频加载失败

के विश्वप्रकाश शर्माकी छोरी हुनु मेरो अपराध हो? : स्वीकृति शर्मा

79,235 次观看 • 1 年前 •via X (Twitter)

31 条评论

Beardo 的头像
Beardo1 年前

जुन बेला तिम्रो बाउले लुटिरहेको थियो त्यो बेला किन बोलेनौ ..? सहानुभूतिको लागि आशु नझार नानी, #NepoKids हरुले धेरै रुनु बाकी छ..!

दुर्लभ जीव मनुष्य 🇳🇵❤️ 的头像
दुर्लभ जीव मनुष्य 🇳🇵❤️1 年前

तिम्रो बाउ ले देश र जनता लाई लुटिरहदा किन बाउ लाई सोधिनौ नानी?अहिले यहाँ आएर रोइलो किन?

Empty Sharma 的头像
Empty Sharma1 年前

Expert in manipulation at such a young age, true politician 😀

न B न 的头像
न B न1 年前

यो तिम्रो अपराध हुदै होइन! तर भ्रस्टचार र बेथितिलाई हो मा हो गर्ने तिम्रो बाबु अपराधी नै हो! बाबु नेता भएकै कारण कुनै न कुनै कारणले लाभ पक्कै मिलेकै होला,सम्झ त्यसैको परिणाम हो! If you can't accept this fact, Please आफ्नो बाबुलाई राजीनिती बाट विदा लिनु भन!

Milan 的头像
Milan1 年前

हो नानी,बाबासंग योसबै पैसा कहाँबाट आयो सोध्नैनौ भने,किन तपाईंहरू बारम्बार आफ्नो सोच र विचारधारा बदलिरहनु हुन्छ?किन एक भएर नेपाल बनाउने प्रयास गर्नुहुन्न?यदि तिमीले आफ्ना बाबा संग यस प्रकारका प्रश्नहरू सोध्घिनौ र उहाँको पैसा,शक्ति उपभोग गर्छै भने तिमी पनि उहाँको अपराधको भागीदार हो

निर्दोष दाहाल🇳🇵 的头像
निर्दोष दाहाल🇳🇵1 年前

बा लाई सोध नानू तिमी पनि Gen Z नै हो।आफ्नै घरमा भ्रष्टाचार हुदा पम्फा देबी को घर मा नेपाल रास्ट्रबैक जती पैसा थुपार्दा किन बोलेनौ भनेर सोध है।

The Nationalist 的头像
The Nationalist1 年前

START QUESTIONING YOUR DAD. Sorry for the unintended consequences but if your dad wasn't complicit with the corrupt system, you would've not faced this situation at all.

कौरेस and बामाले को माहा झोले म 🐕🐕 的头像
कौरेस and बामाले को माहा झोले म 🐕🐕1 年前

नानी यो कुरा तिमी ले तिम्रो त्यो भ्रष्टाचारी बाउ अनी तिम्रो भ्रष्टाचारी बाबा को पार्टी कौरेस लाई सोध किन येती भ्रष्टचार गरे को भने र???

Bikram G.C. 的头像
Bikram G.C.1 年前

….हुदै गर्दा… ठ्याक्कै बाउको बोली!! बहिनीको भबिष्य राम्रो छ राजनितिमा। अग्रिम शुभकामना तिमीलाई तर बाउ जस्तो डरछेरूवा देवर नहुनु।

थला विशेषज्ञ 的头像
थला विशेषज्ञ1 年前

नानी तिम्रेा बा हाे अपराधि। तिमी हैन।

surswamy 的头像
surswamy1 年前

देश जोगाउने हो, ब्यबस्था बदलि रहन्छ...कानुन पढ्दै रहिछौ, देशमा कसरि कानून चलेको थियो था' पक्कै छ, बाबुलाई सोथ्यौ..? काँग्रेसे कम्युनिष्टेहरू कसरी धनी भए बाबुलाई सोध्यौ? अहिले आफू परेपछि यि वाक्य फुटे..? भ्रष्ट्राचारिको मतियार भएपछि दु:ख पाउनु स्वाभाविक हो...

आभाष 的头像
आभाष1 年前

बुबालाई कहिले सोद्यौ, हामिले खाने खानामा तपाईको दुखको पसिमा मात्र छ? दुखी जनताको रगत पसिनाको छिटा त परेको छैन नि मेरो मुखमा भनेर???

मोहन मुन(MOHAN MOON) 的头像
मोहन मुन(MOHAN MOON)1 年前

पहिला तिम्रा लुटेरा बाऊलाई प्रश्न गर नानु! सोध “आरजुको फरियामा लुक्ने ए मेरा नालायक बाऊ,किन मेरो उमेर समुहका ५१ जना निर्दोष युवाहरूलाई हत्या गरेको”???? यता आएर बाऊको स्क्रीप्ट नखोक ल !

shym 的头像
shym1 年前

Wow!!! Your dad was really preparing you to be the next politician, spoke just like him.

Gagan Tamang 的头像
Gagan Tamang1 年前

बा लाई केही प्रश्न सोध्नुहोस बाबा देशको हुनुहार युवा हरु विदेश मात्रै किन जान्छ्न अनि नेपालमा राजनीति गर्ने नेताकार्यकर्ता व्यापारी चाहिँ झन्झन धनी हुन्छ विलासिताका सामान जोड्छ्न देशमा शही कानुन निर्माण गर्दैन दिनानुदिन भ्रष्टचार भैरहेको छ भन्छन् किन कार्यबाही हुदैन यी त्यादि

Bikash syangbo lama 的头像
Bikash syangbo lama1 年前

One of the honest leader in nepali congress is biswo prakash. I really feel bad for him and his family. Though I am not any party members but as a human I am with him.

नेपालीमा प्रोग्रामिङ 的头像
नेपालीमा प्रोग्रामिङ1 年前

@bishwaprakash77 राज्यबाट तलब खानेलाई जनताले प्रश्न,आलोचना,कार्टून बनाएर पत्रिकामा लेख छाप्न पाउँछ, सामान्य आलोचना गर्दा यो चिप्ले मुजीले साइबर क्राइमको केश हालेछ, एस्को सरकार गयो कुरा फासफुस भयो, यसले यो तरीकाले कतिलाई दुःख दिएको थियो होला, पाप धुरीबाट करायो, खुच्चिङ

SANJAY SAH 的头像
SANJAY SAH1 年前

Get lost

🇳🇵गाम्ले केटाे🇳🇵 的头像
🇳🇵गाम्ले केटाे🇳🇵1 年前

बालाई प्रश्न गर्नु नानी,बुबा देश र जनतालाई यतिबिघ्न किन शाेषण गरेकाे भनेर?

Bhuvan Tamang gyaba 的头像
Bhuvan Tamang gyaba1 年前

तपाईंको केहि दोष छैन यसमा तर घरभित्र कोठाभरि आफ्नो सभापतिले पैसा राखदा पनि चुईक नबोल्ने जहिले पनि कार्यकर्तालाई दास बनाएर राख्ने तपाईंको बाबाको गल्ती थियो यसमा । बरू अरूलाई सोध्ने भन्दा आफ्नै बाबालाई सोध नानी !

मधु (Peace) 的头像
मधु (Peace)1 年前

अहिले त्यो आन्दोलनको क्रम मा यदि तिमीलाई राज्यले निधारमा गोली हान्थ्यो भने बाबा तपाईं के गर्नुहुन्थ्यो भनेर तिम्रो बाबालाई एकपटक अवश्य सोध है बैनी। तिमी पटक्कै होइन, तिम्रो बाबा हुन अपराधीलाई साथ दिएका। @bishwaprakash77

Sabita Sharma 的头像
Sabita Sharma1 年前

छोरी, कति मिठो बोली, तिम्रो सबै कुरा मन पर्यो, तिमि लाइ सुभकामना, तर एउटा कुरा छोरी, तिम्रो बुवा मेरा पनि मन पर्ने नेता थिए, खाली मिठो मात्र बोल्ने, पटक्कै काम गर्न नसक्ने, तिमि बोलि को साथ साथै काम पनि अब्बल रुप मा गर्न सक मेरो धेरै Shuvakamana!

S U M A N 的头像
S U M A N1 年前

आफ्नो बाऊसँग प्रश्न गर्ने हो, यहाँ आएर रोईलो गरेर केही हुँदैन। बोल्न चाहिँ सिकेको रहेछ जे होस।

Umesh Joshi 的头像
Umesh Joshi1 年前

Buwa li pani prashna garnu nani ...buwa hajur ko income source k ho kasari aucha hajur sanga money ...baki aru j vo hatya hinsa todfod tyo galat nai ho

सिधा कुरा 的头像
सिधा कुरा1 年前

अपराध त हैन तेरा बा कुनै व्यापार व्यवसाय उद्योग छैन,सभासद् हुँदा६०/७० हजार तलब हुन्छ,तलबको केही % पाटीलाई बुझाउनु पर्छ,भेटघाटमा आउनेलाई खाजा नास्ता खुवनै पर्यो। अनि तिमीहरूलाई मासिक 20 औं हजार तिरेर पढाउन र तिमीहरूको मोजमस्तीका लागि पैसा बाउले कहाँबाट ल्याउँछ सोधेको छ कहिले?

THE LEGEND OF THIS ERA 的头像
THE LEGEND OF THIS ERA1 年前

नानी तिम्रो बा ले पनि भ्रष्ट सिस्टममा सामेल भएर ती दलहरूलाई साथ दिई रहेर आफ्नो र मुलुकको भविस्यमाथि नै खेलवाड गरेका हुन् ! तिमी त यो देशको भविस्यको कर्णधार हौ भने वर्तमान समयमा मुलुकबाट भ्रष्ट सिस्टम हटाइ सहि सिस्टम ल्याएर वर्तमान सुरक्षित र भविस्य सुनिश्चित गराउन योगदान गर 🤝🇳🇵

Rina Regmi 的头像
Rina Regmi1 年前

छोरि गुनु अपराध होईन तर ऊनले गरेका अपराध को साक्षि हुनु पाप हो

🍴बाउसे 🍴 的头像
🍴बाउसे 🍴1 年前

बाबा सङ्ग तिम्रा लागि मगङ्गा मोबाइल, महङ्गा कपडा, बिलासी जीवन बिताउने पैसा माग्दा कहिल्लै सोध्यौ बाबा यो पैसा काहाबाट आयको भनेर? यी कुरा सोधेर बाबाले सहि जवाफ दियको भए के त्यो पैसालाई घुणा गर्थ्यौ त तिम्ले ? ती मगङ्गा चिज अरुको हातमा किन छैन भनेर सोध्यौ कहिल्लै? उत्तर सबै पाउछौ

Yubraj Pokharel 的头像
Yubraj Pokharel1 年前

@bishwaprakash77 केहि नेताको बदमासिमा हाम्रो आसाको केन्द्र गगन बिस्वलाइ एउटै तुलोमा राख्ने अराजक समुहलाइ के भन्ने पाप यिनिहरुलाइ पक्कै लाग्ने छ

Raz khadka 的头像
Raz khadka1 年前

तिम्रो बाबालाई नी हान्नुपर्ने थियो। नेपाल कलकारखाना बेचेर ठिक गरो भन्ने, धर्म सक्ने कम्युनिस्ट को टाङ मुनि छिर्ने दलाल हो त्यो नी।

हरिबोल धिताल 的头像
हरिबोल धिताल1 年前

काम, व्यवसाय केही नगरी घर कसरी चलेको छ ? त्यो शोध तिमीहरूका सबै माग, अनि वैभवपूर्ण र यस आरामले भरिएको जीवन बाँच्न राजनीतिले मात्रै कसरी सम्भव भयो त्यो शोध । जवाफ आफै आउँछ ।

相关视频