Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

मेरो गल्ति के हो त्यो बताइदिनु !

27,826 Aufrufe • vor 2 Jahren •via X (Twitter)

10 Kommentare

Profilbild von Waiba Niraj
Waiba Nirajvor 2 Jahren

सामाजिक संजालमा दुर्गन्ध फैलाउने तिम्रो ठुलो कमजोरी हो ! अराजक र घमण्ड अनि दम्भ धेरै भयो तिमिमा ! अरु ठिक छ

Profilbild von Kamal Bhattarai
Kamal Bhattaraivor 2 Jahren

सार्वजनिक पदिय मर्यादाको कुनै खयाल नराख्नु ट्यापे पारा, ????

Profilbild von Anjan magar
Anjan magarvor 2 Jahren

तिम्ले त ढुङ्गा बोके वाफत तलव पाउछौ र बोक्छौ हुदा खाने जनतालाई फ्रिमा दुख दिनु भएन। अनि घमण्ड दम्भ देखाएर बौलाहा पारामा लेख्न र वोल्नु पनि राम्रो भएन

Profilbild von Sabin Adhikari
Sabin Adhikarivor 2 Jahren

थुतुनोमा

Profilbild von Jewelry.NEPAL
Jewelry.NEPALvor 2 Jahren

A big change is possible.Hats off Mayor.

Profilbild von Govind
Govindvor 2 Jahren

केशव स्थापितले भनेको कुरा तपाईंमा ठ्याक्कै लागु हुन्छ " You’re a nice guy but तिम्रो थुतुनो ठिक भएन " 😜

Profilbild von DigiToken2025@Maneki $1
DigiToken2025@Maneki $1vor 2 Jahren

Kukur jasori bhuke ko bhukai garne...😂

Profilbild von JustDoIt
JustDoItvor 2 Jahren

एक factory मा सब भनदा बढ़ी महीनत एक लेबर ले गर्छ । तर त्यो महेनती लेबर लाई फैक्ट्री को MD नई बनैदियों भने के उसले factory लाई फ़ाईदा मा चलौन सकछ ?

Profilbild von DC Deepak
DC Deepakvor 2 Jahren

सामाजिक संजालमा दुर्गन्ध फैलाउने तिम्रो ठुलो कमजोरी हो ! अराजक र घमण्ड अनि दम्भ धेरै भयो तिमिमा !

Profilbild von mohan raj sharma
mohan raj sharmavor 2 Jahren

सोसल मिडियामा अनावश्यक पोष्ट मात्रै छ गल्ति अहिलेलाइ।😏

Ähnliche Videos

म विचारबाट परिचालित छु, लोकतान्त्रिक मूल्य र मानव अधिकारको मान्यताबाट परिचालित छु। लोकप्रियवाद–विरोधी दृष्टिकोणबाट परिचालित छु। सानो उमेरमै मैले जीवनमा मार्गदर्शन गर्ने गुरु पाएँ, प्रदीप गिरि। उहाँको शिक्षा र दृष्टिकोण मेरो जीवनको मार्गनिर्देशन बने। उहाँसँगको हरेक संवाद, उहाँको हरेक शिक्षा, आज पनि मेरो हृदयमा गहिरो अंकित छ। मेरो स्कुलिङले मलाई शक्ति प्राप्तिका लागि हिंसा प्रयोग गर्न सिकाएन। बरु, यसले मलाई सत्य बोल्न, आफ्ना मूल्यहरूमा दृढ रहन, र जीवनका चुनौतीहरूलाई साहसपूर्वक सामना गर्न सिकायो। मेरो चेतना, मेरो सोच, र मेरो कर्म यी सबैमा प्रदीप गिरि जस्ता गुरुको छायाँ छ। म गर्व गर्छु मेरो शिक्षामा, मेरो मूल्यहरूमा, र यसमा कि मैले सानो उमेरमै यस्तो गुरु पाएँ जसले मेरो सोचाइ, मेरो दृष्टिकोण र मेरो जीवनलाई रूप दिनु भयो। उहाँको सम्झना मेरो जीवनको एउटा अमूल्य निधि हो, जसले मलाई हरेक निर्णयमा न्याय, संवेदनशीलता, र सत्यको मार्गमा उभिन प्रेरित गरिरहन्छ। यसमा म गर्व गर्छु, यो मेरो प्रतिबद्धता हो, र मेरो जीवनको मार्गनिर्देशन हो।

Tanuja pandey

21,071 Aufrufe • vor 7 Monaten