Video yükleniyor...
Video Yüklenemedi
देउवा प्रधानमन्त्री हुनुपर्थ्यो तर आतंकमा परेका नेताहरूले संविधान मिचेः प्रचण्ड
14,212 görüntüleme • 1 yıl önce •via X (Twitter)
10 Yorum

अनि आफू किन रास्वपाको बुइ चढेर प्रधानमन्त्री बन्न गाको त ? आची गरेपछि दैलो देखेको ?

सुन्दै लाज लाग्ने! अर्को पटक चुनाव कसरी होला भन्ने योजना अनुसार नै पुकदा देउवालाई खुसी पार्न तल्लीन छन्। सर्वोच्चले निरुपण गर्दिसक्या छ, यो सरकार संविधान मिचेर बनेको होइन भनेर। देउवा र रविलाई खुसी पार्ने र चितवनबाट चुनाव जित्ने रणनीति अनुरुप नै पुकदा विभिन्न स्टण्ट गर्दैछन्।

Randiko ban khate ko face herna ! Late 60s ma ni kati rato ani chillo, 17000 ko khun chusera hola khate ko

सला भुसडी आफै हैन त्यो मिच्ने ?

काका माहोल मिलाउँदै छन् है, कुरा बुझ्नु !

यिनको खसखस!! अचम्मै छ!

महिषासुरको नियति हेरन, विछिप्त मानसिकता बोकेर धतुलाएर बरबराएको। दुर्गा भवानीको रुपमा कुनै माता महिलाको बाहुलिबाट वध हुनुपर्छ। विजयादशमी बडादशैं महाबडादशैंमा रुपान्तरण हुनेछ।

तपाईंले काङ्ग्रेस छाडेर एमालेसंग सरकार बनाउंदा नै त्यो अर्थात् काङ्ग्रेसको सरकार बन्नुपर्थ्यो हैन र कामरेड ?

जंगली किन प्रधानमन्त्री भएको नि त्यो बेला पनि शेरे हुनु पर्ने थियो हैन र 😬😬😬

यिनी सत्ता बाहिर बस्दा बौलाउन मात्र बांकी छ!








