Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

कुलिङ पिरियड- सभापति खतिवडा जंगिएपछि...

20,169 Aufrufe • vor 1 Jahr •via X (Twitter)

10 Kommentare

Profilbild von A
Avor 1 Jahr

पर्दा फास भएसी जंगेर के काम? आफनो काम ढँगले गरेको भए त यो नौबत नै आउंथेन नि! hypocrite

Profilbild von 💕 कनकाई_पुत्र 💕
💕 कनकाई_पुत्र 💕vor 1 Jahr

हस्ताक्षर कसको? लाज लजाउने कुरा नगर काका😁

Profilbild von HP
HPvor 1 Jahr

हस्ताक्षर गर्या छ, दोश कर्मचारीलाई लगाएको छ, भात खान बोलाको थ्यो, टुडिखेलमा भेटेको थ्यो ह्यान त्यान भनेर उम्किन खोजेर हुँदैन । यस्ता आशु र भाबनाको ब्यापार छाडौ।

Profilbild von shaligram Aryal
shaligram Aryalvor 1 Jahr

मा.रामहरीजी, त्यो मस्यौदामा पछिल्लो पटक सम्पादन, थपघट, कांटछांट कसले गर्यो भन्ने यकिनगर्न, कम्प्युटरमा बर्ड फाइलमा को प्रवेश गर्यो, के के गर्यो, कसले त्यो भर्सन सेभ गर्यो,कसले छापेर वितरण गर्यो, त्यति मात्र हेरेपुग्छ, दोषी पत्ता लागि हाल्छ।धेरै लफडा गरिहन पर्दैन। @RamhariKhatiwa

Profilbild von Bomzan4Good
Bomzan4Goodvor 1 Jahr

मूजीले घडी त रोलेक्सै लाई छोडेछ ईखै ईखले, कुन सेटिङ्गमा कति घिच्यो होला?

Profilbild von biNod
biNodvor 1 Jahr

@grok what are they talking about? Please explain.

Profilbild von निरसा
निरसाvor 1 Jahr

जो चोर उसको ठुलो स्वर

Profilbild von Dr. Suman Manandhar
Dr. Suman Manandharvor 1 Jahr

Chor watch hari

Profilbild von Worst Prime Minister of Nepal K.P Oli 🐦️
Worst Prime Minister of Nepal K.P Oli 🐦️vor 1 Jahr

जङ्गे 😀

Profilbild von खलनायक
खलनायकvor 1 Jahr

घडी चोरको निष्ठा🤣🤣🤣🤣🤣

Ähnliche Videos