Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

कांग्रेसले लिखित माफी नमागे सम्बन्ध राम्रो हुँदैन : उपाध्यक्ष पौडेल

22,015 görüntüleme • 2 yıl önce •via X (Twitter)

10 Yorum

Bhim Adhikari profil fotoğrafı
Bhim Adhikari2 yıl önce

रबि को हलि पार्टिले ठुलो कुरा गरेको सुहाएन

झापाली घाँडो profil fotoğrafı
झापाली घाँडो2 yıl önce

कांग्रेसलाई उधोग बेचेको निराधार आरोप लगाउने एमाले ले गिरिबन्धु चिया उधोगको जमिन सट्टापट्टा प्रकरण पक्कै पनि समाजसेवा होइन बजारछेउको चियाबगान खड्डिकरण गरेर बेच्ने योजाना थियो।

Sp.Ratodari profil fotoğrafı
Sp.Ratodari2 yıl önce

हैट ! गिरिबन्धु टि स्टेट छानबिन गर्दा त काङ्ग्रेस पुरै सिङो पार्टी फस्ने भएर लिखित माफी माग्नुपर्ने अबस्था आएछ भन्दैछन त ८ आना ।।

नेत्र 👁️👁️ छन्त्याल 🌹🌹 profil fotoğrafı
नेत्र 👁️👁️ छन्त्याल 🌹🌹2 yıl önce

फटाफट कांग्रेस जतिले माफी मागेर सम्बन्ध सुधार गरिहाल बोनसमा ८/८ आना गिरिबन्धु को घडेरी मिल्छ बाई

Devraj Rana profil fotoğrafı
Devraj Rana2 yıl önce

माफी चाही कुन बिषयमा माग्नु पर्ने हो ? @bpaudel1959 @kpsharmaoli १. गिरिबंधु टि स्टेटको घोटाला को बारेमा ? २. ललिता निवास घोटालाका बारेमा ? ३. यति, ओम्नी वा मेडिकल सामग्री खरिद घोटाला का बारेमा ? ४. जलहारि सुन घोटालाका बारेमा ? ५. सहकारी ठगीका बारेमा ?

Manikumar Poudel profil fotoğrafı
Manikumar Poudel2 yıl önce

केको माफी? अफु ठसठसी गन्हाएको थाह छैन?

Updaes profil fotoğrafı
Updaes2 yıl önce

थुइक्क बालुवाटारे । तिम्रा बयलगाडे बुद्धि, तिमेरू के खान्छौ र यस्तो बोल्न सक्छौ ?

RajK Basnet profil fotoğrafı
RajK Basnet2 yıl önce

कांग्रेसले बोलेको सर्वोच्चको फैसलाको आधारमा हो । के सर्वोच्चलाई समेत माफि माग भनेको हो @bpaudel1959 ?

rabbit profil fotoğrafı
rabbit2 yıl önce

जग्गा किनबेच कता गको हो

न B न profil fotoğrafı
न B न2 yıl önce

अब गोलि गट्ठा बोकेर लडाई गर !

Benzer Videolar

नेपालमा गणतन्त्र कसरी आयो हिन्दू राष्ट्र कसरी हटाइयो , राजसंस्था कसरी हटाइयो भन्ने कुरा बिस्तारै प्रष्ट हुँदै आएको छ। कुनैबेला एसडी मुनीले आफ्नो लेखमा नेपालमा राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैन, भारत सँग राम्रो सम्बन्ध राख्न नेपालले प्रजातन्त्र र राजतन्त्रमध्येबाट एक रोज्नुपर्छ भनेपछि नेपाल विस्तारित गणतन्त्र स्थापित हुने परिथिति सृजना भएको थियो । राजसंस्था सकिएपछि हिन्दूराष्ट्र हटाउन अरू युरोपियन मुलुकहरू पनि लागेको प्रष्ट देखिन्छ । पछि गएर प्राध्यापक एसडी मुनिले माओवादीले भारतीय हितप्रतिकूल हुनेगरी कुनै काम नगर्ने लिखित कसम खाएपछि मात्र भारतले माओवादीलाई सहयोग गरेको थियो भनेर भनेका थिए ।

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

16,571 görüntüleme • 1 yıl önce