Video yükleniyor...
Video Yüklenemedi
अर्काइभः टिकट नपाएर पार्टी छाड्नु परिपक्क राजनीति हुँदैन: स्वर्णिम वाग्ले
48,114 görüntüleme • 3 yıl önce •via X (Twitter)
9 Yorum

Syangja परियार3 yıl önce
अव आफ्नाले नै अर्काईभ निकाल्न थाले । यी पत्रुकार पनि …… पार्टिकार्यालय कै तल डेरा - छापाखाना छ कि के हो ??? दाई - भाउजु ग्यांग कै सहयोगार्थ चल्छ छापाखाना हो कि पाईखाना हो !!

Dipak3 yıl önce
आरजुका देवरहरुले सुरु गरे अब

Lekhnath Pokhrel3 yıl önce
डा. वाग्ले ले उठाएका गम्भिर विषयवस्तु मा छारो हाल्न , समाजमा यस प्रकारको भाष्य स्थापित गर्न खोजिनु निन्दनिय । नेपाली पत्रकारिकाले कसको वकालत गर्दैछ ?

unlucky™️3 yıl önce
यो पत्रिका को सम्पादक खरानी दस्ता प्रमुख तारा गौतम हो ??

Sαηтσsн 🙏3 yıl önce
Rip @nepalkhabar

🇳🇵गोcool(रबिको परिवार )rsp3 yıl önce
ticket napayar vaneka xan ra ... ??

Tilak3 yıl önce
लखेट्न सुरु गरिसकेछ १२ ले!😁

Aone समाचार3 yıl önce
फकाउनु सफल रासोत्रत पार्टी

Ananta Ram Bhattarai3 yıl önce
टिकट न पायेर होइन , चाकरिवाज हुन न सकेर !
